"पेरिस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
आइफिल टावर
पङ्क्ति १:
[[चित्र:Eiffel Tower from Place du Trocadéro.jpg|thumb|right|250px|आइफल[[आइफिल टावर]]]]
[[चित्र:LocationParis.jpg|150px|thumb|]]
'''पेरिस''' [[फ्रान्स]]को [[राजधानी सहर|राजधानी]] र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ।
पङ्क्ति ९:
सहरको शैली बहु-सांस्कृतिक छ, किन भनें यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाइन्छन्।
 
पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् [[आइफलआइफिल टावर।पेरिसटावर]]।पेरिस, आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र [[लुभ संग्रालय]]।
 
<br clear="all" />
"https://ne.wikipedia.org/wiki/पेरिस" बाट अनुप्रेषित