"प्योङयाङ" का संशोधनहरू बिचको अन्तर

→‎शिक्षा: किम इल-सुङ विश्वविद्यालय उत्तर कोरियामा स्थापना भएको पहिलो विश्वविद्यालय हो । यस विश्वविद्यालयको स्थापना सन् १९४६ अक्टोबर १ मा भएको थियो ।[२] राष्ट्रको राजधानी प्योङयाङमा स्थापित यस विश्वविद्यालयले १५ हेक्टर जग्गा ओगटेको छ । मुख्य शैक्षिक भवनहरूसँगै यस विश्वविद्यालयमा १० छुट्टा छुट्टै कार्यालयहरू, ५० प्रयोगशाला, पुस्तकालयहरू, सङ्ग्रहालय, एउटा मुद्रण छापाखाना, एउटा अनुसन्धान तथा विकास केन्द्र, सजावट भवन र एउटा अस्पताल रहेको छ ।
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्योङयाङ'' 'उत्तर कोरियाको राजधानी हो।
[[File:Pyongyang montage.png|thumb|प्योङ्गयाङ्ग शहर]]
'''प्योङ्गयाङ्ग''' [[उत्तर कोरिया]]को [[राजधानी]] शहर हो।
Line ४३ ⟶ ४४:
[[श्रेणी:उत्तर कोरिया]]
[[श्रेणी:शहरहरू]]
 
 
[[श्रेणी:कोरिया]]
[[श्रेणी:उत्तर कोरिया]]
[[श्रेणी:एसिया]]
"https://ne.wikipedia.org/wiki/प्योङयाङ" बाट अनुप्रेषित