"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर

कर्मचारी उत्प्रेरणाका तरिकाहरु
(कर्मचारी उत्प्रेरणाका तरिकाहरु)
{{Notability}}
उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । संगठनात्मक उद्देश्य हासिल गर्नका लागि यसमा आबद्द कर्मचारीहरुमा काम गर्ने तिब्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको संगठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।
 
उत्प्रेरणा मनोबैज्ञानिक मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।
 
 
=== दुई तत्त्व सिद्धान्त ===
 
== कर्मचारी उत्प्रेरणाका तरिकाहरु ==
१. वित्तिय सुविधा
 
२. सहभागिता
 
३. अख्तियार प्रत्यायोजन
 
४. जागिरको स्थायित्व
 
५. कार्य सम्रिद्दीकरण
 
६. कार्य आलोपालो
 
७. कार्य जीवनको गुण
 
<ref>व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/651384" बाट अनुप्रेषित