"आवश्यकता शृङ्खला सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
आवश्यकता शृंखला सिद्धान्
(कुनै भिन्नता छैन)

१९:५६, २ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरुमा आधारित छ ।

मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।

आवश्यकताको शृंखला हुन्छ ।

असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरित गर्छ ।

मानिसले विकास र विस्तार चाहन्छ । १. शारीरिक आवश्यकता २. सुरक्षा आवश्यकता ३. सामाजिक आवश्यकता ४. अहम् आवश्यकता ५. आत्म सन्तुष्टि आवश्यकता