"अड्रे हेपबर्न" का संशोधनहरू बिचको अन्तर

सा रोबोट:केही_सामान्य_सुधारहरू_गर्दै
विवरण थप्दै
पङ्क्ति ३१:
}}
 
'''अड्रे हेपबर्न''' (1929-1993) ब्रिटिस मूलकी नायिका थिइन्। यिनले 'रोमन होलिडे', 'माई फेयर लेडी', 'वार एण्ड पीस', 'हाउ टू स्टील मिलियन', 'वेट अन्टिल डार्क' लगायतका दर्जनौं सफल चलचित्रमा अभिनय गरेकी छन्। तीमध्ये सन् १९५३ मा बनेको रोमन होलिडे मार्फत् यिनी विश्वभर परिचित हुन पुगिन्।
'''अड्रे हेपबर्न''' अमेरिकी नायिका थिइन्।
 
सन् १९८८ मा समाजसेवामा लागेकी यिनी १९८९ मा संयुक्त राष्ट्रसंघीय बालकोषको सद्भावना दुत बनेर विश्वका विभिन्न देशमा काम गरेकी थिइन्।
 
सन् १९९३ मा क्यान्सरका कारणबाट यिनको निधन भयो।
 
== सन्दर्भ सामग्रीहरू ==