"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Notability}}
उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । संगठनात्मक उद्देश्य हासिल गर्नका लागि यसमा आबद्द कर्मचारीहरुमा काम गर्ने तिब्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको संगठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।
उत्प्रेरणा मनोबैज्ञानिक ई मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।
"https://ne.wikipedia.org/wiki/उत्प्रेरणा" बाट अनुप्रेषित