"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर

उत्प्रेरणा
(उत्प्रेरणा)
उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो ; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने सर्तमा गरिन्छ ।
Dalton E. McFarland
कोउत्प्रेरणाको धारणा विशेष गरि मनोबैज्ञानिक छ । यसले कर्मचारीहरुलाई निश्चित तरिकाले कम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरु संग सम्बन्ध राख्छ ।
koontz and O'Donnell
उत्प्रेरणा भनेको उत्साह , इच्छा , आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो ; जसले मानिसहरुलाई कम गर्न प्रेरित गर्छ ।
Dale S Beach
उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।
 
==उत्प्रेरणाका विशेषताहरु==
मनोबैज्ञानिक प्रक्रिया
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/651198" बाट अनुप्रेषित