"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
उत्प्रेरणा मनोबैज्ञानिक ई मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।
 
==व्यवस्थापनविज्ञहरुको परिभाषा==
 
william G Scott
उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरुलाई काम गर्न उत्साहित गर्नु हो ।
Decenzo and Robbins
उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो ; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने सर्तमा गरिन्छ ।
Dalton E. McFarland
को धारणा विशेष गरि मनोबैज्ञानिक छ । यसले कर्मचारीहरुलाई निश्चित तरिकाले कम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरु संग सम्बन्ध राख्छ ।
koontz and O'Donnell
भनेको उत्साह , इच्छा , आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो ; जसले मानिसहरुलाई कम गर्न प्रेरित गर्छ ।
Dale S Beach
लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।
==उत्प्रेरणाका विशेषताहरु==
मनोबैज्ञानिक प्रक्रिया
नियमित प्रक्रिया
जटिल तथा भविष्यवाणी गर्न
नसकिनेसर्वव्यापी कार्य
व्यवहारमा प्रभाव
सम्पूर्ण व्यक्ति उत्प्रेरित
सकारात्मक वा नकारात्मक
 
==उत्प्रेरणाको महत्व==
नाफा हुने कार्य गर्ने
उच्च उत्पादकत्व
परिवर्तनको स्वीकार
मानव संसाधनको प्रभावकारी उपयोग
कर्मचारी सन्तुष्टि
विवाद र हड्तालमा कमि
समन्वयको आधार
कर्मचारी स्थायित्व
निरीक्षण खर्चमा कमि
संगठनात्मक लक्ष प्राप्ति
 
==उत्प्रेरणाको सिद्धान्तहरु==
आवश्यकता शृंखला सिद्धान्त
"https://ne.wikipedia.org/wiki/उत्प्रेरणा" बाट अनुप्रेषित