"उत्प्रेरणा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
उत्प्रेरणा
(कुनै भिन्नता छैन)

०८:०४, १ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

उत्प्रेरनाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । संगठनात्मक उद्देश्य हासिल गर्नका लागि यसमा आबद्द कर्मचारीहरुमा काम गर्ने तिब्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ ।तसर्थ उत्प्रेरणाले कर्मचारीको संगठनात्मक कार्य गर्न बल प्रदान गर्छ । उत्प्रेरणा मनोबैज्ञानिक ई मानबिय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।