"विकिपिडिया:अस्पष्ट पृष्ठहरू" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: यो पृष्ठमा नेपाली विकिपीडियामा भएका अस्पष्ट लेखहरू '''(एकै शब्दक...
 
पङ्क्ति १:
यो पृष्ठमा नेपाली विकिपीडियामा भएका अस्पष्ट लेखहरू '''(एकै शब्दको धेरै अर्थ देखाउने शिर्षक)''' संकलन र सम्पादनको लागी आयोजना गरिएको छ। अत: त्यस्ता शब्दहरू जसको अर्थ अलग-अलग ठाउँमा प्रयोग हुन सक्छ, यहाँ देवनागरी वर्णमाला अनुसार शिर्षक थप्दै जानुहोला र शिर्षकको बारेमा टिप्पणी जोड्दै जानुहोला।
==अ==
"अ" अक्षर बाट निम्न अस्पष्ट शब्दहरूको सिर्जना हुन सक्छ।
*[[अछाम जिल्ला|अछाम]] नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको एक जिल्ला हो।
*[[बड्डी अछाम|अछाम]] अछाम जिल्लामा पर्ने एक ठाउँको नाम हो जसको आधारमा अछाम जिल्लाको नामांकन गरिएको छ।
|-
*[[अमीलो फल|अमिलो]] एक फलको नाम हो।
*[[अमीलो स्वाद|अमीलो]] एक प्रकारको स्वाद हो। जसलाई चुकिलो स्वाद पनि भनिन्छ।
|-
*[[अर्जुन]] महाभारतका एक प्रमुख पात्र तथा पाँच पाण्डवहरूमा एक व्याक्ती।
*[[अर्जुन छाल|अर्जुन]] एक वनस्पतिको नाम हो जस बाट विभिन्न आयुर्वेदीक औषधीहरू निर्माण गरिन्छ।
 
==आ==
==इ==