"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २७०:
 
==शेर्पा भाषा र लिपि==
 
आफ्नो भावना वा विचारलाई सजिलोसँग छिटोछरितो व्यक्त गर्न भाषाको प्रयोग गर्दछन्। त्यसैले मानिस र भाषाको बीचमा अभिन्न सम्बन्ध रहेको छ। भाषा मानिसको विचार व्यत्त गर्ने महत्वपूर्ण संचार प्रणाली अथवा साधन हो। कुनै पनि समुदाय वा वर्ग विशेषका पहिचान गर्नु भाषाको महत्वपूर्ण भूमिका हुन्छ। भाषा र संस्कृति विना जातित्वको पहिचान हुन सक्दैन। शेर्पा समुदायमा एक अर्का बीच आफ्नो विचार व्यक्त गर्ने आफ्नो अलगै भाषा रहेको छ, जसलाई हामी [[शेर्पा भाषा]] भन्ने गर्दछौं।
 
त्यसैले शेर्पाहरूको पनि आफ्नो छुट्टै भाषा विकास भएको छ। यो भाषाको शुद्ध उच्चारण गर्नु सक्ने लिपि भनेको [[सम्भोट लिपि]] हो।  जुन प्रकारले संस्कृत, पाली, हिन्दी, नेपाली, भोजपुरी आदि भाषाहरूमा [[देवनागरी लिपि]]को प्रयोग गरिन्छ। त्यसै गरी तिब्बती, शेर्पा, लद्दाखी, भुटानी, भोटे आदिका भाषाहरूमा [[सम्भोट लिपि]]को प्रयोग गर्ने गर्दछ।
 
 
 
==शेर्पाहरूको धर्म==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित