"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर

सा Added content
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५२:
| error =
}}
'''शेर्पा जाति''' ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པའི་མི་རིགས།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्र र तिब्बत मातिब्बतमा बासोबास गर्ने [[जातिगत]] समूह हुन्। [[शेर्पा भाषा]]मा "शरपा" अथवा "शरवा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द [[सम्भोट लिपि]]मा लेखिएका शेर्पा इतिहास हरूमा ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པ།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa) भएपनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट १८ देखि१९ शताब्दीको बीचमा आफ्नो ठाउँ छाडी नेपालको पूर्वी क्षेत्र [[सोलुखुम्बु जिल्ला]]मा बसाईँ सरेर आएको भन्ने कुरो '''शेर्पाहरूको इतिहास र संस्कृति''' नामक पुस्तकमा उल्लिखित छ। धेरैजस्तो शेर्पाहरू नेपालको पूर्वी भागमा बस्छन्, तर कोही रोल्वालिङ्ग उपत्यका तथा हेलम्बु सम्म पनि बसेको पाइन्छ। पङ्पोछे नेपालका शेर्पाहरूको सबै भन्दा पुरानो गाउँ हो। शेर्पा भाषा भोट-बर्मेली भाषा परिवारको दक्षिणी हाँगो मानिन्छ। तर यो भाषा तिब्बती भाषा संग केहि मात्रमा मिल्दो जुल्दो छ तर पनि धेरै भाषा तिब्बतीहरू संग मिल्दैनन्।<ref>http://www.bergadventures.com/v3_main/Sherpa-Story1.php</ref>
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/शेर्पा_जाति" बाट अनुप्रेषित