"इलिनोइ" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
|}
 
'''इलिनाय''' [[संयुक्त राज्य अमेरिका]]को एक राज्य हो। यो एक मध्य पश्चिमी राज्य हो। यो राज्यको राजधानी स्प्रिंगफिल्ड हो भने राज्यको सबैभन्दा ठूलो नगर शिकागो हो। यो राज्यलाई लिंकनको राज्य पनि भनिन्छ। यो राज्यको उत्तरमा विस्कन्सिन, पूर्वमा इण्डियाना, उत्तर पूर्वमा ग्रेट लेक्स, दक्षिणमा केण्टकी र मिजौरी, पश्चिममा मिजौरी र आयोवा राज्य पर्दछन्।
 
 
"https://ne.wikipedia.org/wiki/इलिनोइ" बाट अनुप्रेषित