"पेले" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
| nationalgoals1 = ७७
}}
'''एड्सन आरान्तेस दो नासिमेन्तो '''(पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व [[भकुण्डो|फुटबल]] खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू '''पेले''' उपनामले चिन्दछन्। उनको जन्म [[ब्राजिल]]को त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी [[उपाधि]] दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
 
आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। [[फिफा|फिफाले]] आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।
"https://ne.wikipedia.org/wiki/पेले" बाट अनुप्रेषित