"रामचन्द्र पौडेल" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: रामचन्द्र पौडेल तनहूँ क्षेत्र नं.२ बाट संविधानसभामा विजयी राम...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[तनहूँ]] क्षेत्र नं.२ बाट संविधानसभामा विजयी रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका परिपक्व एवं वरिष्ठ नेता हुनुहुन्छ।हुन्। उहाँलेउनीले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गर्नुभएकोगरेका थियो।थिए। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल नेपाली कांग्रेसका उपसभापति हुनुहुन्छ।हुन्। शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसक्नुभएकोगरिसकेका छ।छन्।
 
बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उहाँउनी पटक-पटक गरी १३ वर्ष जेल पर्नुपरेका भएको छ।छन्। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा पर्नुभएकोपरेका थियो।थिए।
रामचन्द्र पौडेल
प्रजातन्त्रप्रतिकोप्रजातन्त्र प्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्नुहुन्छ।गर्छन्। अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरु प्रकाशित छन्। उहाँउनी चार छोरी र एक छोराका पिता हुनुहुन्छ।हुन्।
 
तनहूँ क्षेत्र नं.२ बाट संविधानसभामा विजयी रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका परिपक्व एवं वरिष्ठ नेता हुनुहुन्छ। उहाँले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल नेपाली कांग्रेसका उपसभापति हुनुहुन्छ। शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादक लगायत विभिन्न जिम्मेदारी वहन गरिसक्नुभएको छ।
बी.पी. कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीति तर्फ आकर्षित भएका ६३ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै शुरु भएको हो। पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उहाँ पटक-पटक गरी १३ वर्ष जेल पर्नु भएको छ। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा पर्नुभएको थियो।
प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटुट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्नुहुन्छ। अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरु प्रकाशित छन्। उहाँ चार छोरी र एक छोराका पिता हुनुहुन्छ।