"बङ्गाल" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:भारत जोडियो
पङ्क्ति २३:
|}
 
== परिचय ==
'''बङ्गाल''' [[पाकिस्तान]] विभाजन भन्दा पहिला [[भारतीय उपमहाद्वीप]]मा [[भारत]]को एक संयुक्त प्रान्त थियो। [[पश्चिम बङ्गाल]] अनि [[बंगलादेश|बङ्लादेश]] अनि केही छिमेकी प्रान्त जस्तै [[बिहार]], [[उडिसा|उडिसा]] आदीका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्थ्यो| पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर्वी भाग (पूर्व बङ्गाल) [[पूर्व पाकिस्तान]] बन्यो। पछि पूर्व पाकिस्तान पाकिस्तानबाट विभाजित भएर [[बंगलादेश|बाङ्लादेश]] नामबाट एउटा देश बन्यो र त्यो देशको राजधानी ढाका राखियो। पूर्व बङ्गाल बाङ्लादेश बन्यो तर [[पश्चिम बङ्गाल]] अहिले पनि भारतको एक प्रान्तको रूपमा छ र पश्चिम बङ्गालको प्रान्तीय राजधानी [[कोलकाता]] हो।
 
"https://ne.wikipedia.org/wiki/बङ्गाल" बाट अनुप्रेषित