"भारत" का संशोधनहरू बिचको अन्तर

→‎सम्बन्धित-विषयहरू: लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ८७:
 
== हावापानी तथा भौगोलिक अवस्था ==
[[चित्र:Yumthanghimalayas.jpg|thumb|270px|हिमालयलेहिमालय र [[नेपाल]]को तराईको केही भूभागले उत्तरमा जम्मू तथा काश्मीर देखि पूर्वमा अरुणाचल प्रदेश सम्म भारतको उत्तरी सीमानाको रूपमा काम गर्दछ।]]
 
भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ। बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानों बाट बनेको छ। भारतको पश्चिममा थार मरुभूमी छ जुन [[पाकिस्तान]]सम्म फैलिएको छ। दक्षिण भारत लगभग सम्पूर्ण रूपले डेक्कन पठारले ओगटेको छ। यो पठार पूर्वी घाट र पश्चिमी घाटको बीचमा अवस्थित छ। भारतमा थुप्रै महत्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गंगा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा। यी नदीहरूका कारण उत्तर भारतको भूमि कृषिको लागि उर्वर छ। भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ। दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ। पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ। भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ।
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित