"एसिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
→‎मुख्य लेख: व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति ३०:
 
== मुख्य लेख ==
'''एसिया''' आकार र जनसंख्या दुबै दृष्टि बाट विश्वको सबै भन्दा ठूलो महाद्वीप हो, जुन [[उत्तर गोलार्द्ध]]मा स्थितअबस्थित छ। पश्चिममा यसको सीमाना [[युरोप|यूरोप]] संग जोडिएको छ। एसिया र यूरोपलाई सम्मिलित रूपमा [[यूरेशिया]] पनि भनिन्छ।
 
एसियाई महाद्वीप [[भूमध्य सागर]], [[अंध सागर]], [[आर्कटिक महासागर]], [[प्रशांत महासागर]], र [[हिन्द महासागर]]ले घेरियेको छ। [[काकेशस पर्वत]] र [[यूराल पर्वत]] प्राकृतिक रूपबाट एसियालाई यूरोपबाट अलग गर्छ।
 
केही सबै भन्दा प्राचीन मानव सभ्यताहरूको जन्म यही महाद्वीपमा भयेको थियो जस्तै [[सुमेर]], [[सिन्धु घाटी सभ्यता|सिंधु घाटी सभ्यता]], [[चीनको सभ्यता]] इत्यादि। [[जनबादी गणतन्त्र चीन|चीन]] र [[भारत]] विश्वकै दुई सर्वाधिक जनसंख्या भयेकोभएका देश हुन।
 
एउटा लामो पश्चिममा स्थित भूसीमा यूरोपलाई एसिया बाट पृथक गर्दछ। तह सीमा उत्तर-दक्षिण दिशामा तल तिर [[रुस|रूस]]मा यूराल पर्वत सम्म जान्छ, [[यूराल नदी]]को किनारा-किनारा [[कैस्पियन सागर]] सम्म, र फेरी काकेशस पर्वत सम्म हुदै अंध सागर सम्म। रूसको लगभग तीन चौथाई भू भाग एसियामा छ, र शेष यूरोपमा। चार अन्य एसियाई देशहरूको केही भू भागभूभाग पनि यूरोपको सीमामा आउछन।
 
एसिया विश्वकै सबै भन्दा ठूलो महाद्वीप हो। विश्वको कुल भूभागको लगभग ३/१०औँ भाग अथवा ३०% एसियामा छ, र यस महाद्वीपको जनसंख्या अन्य सबै महाद्वीपहरूको संयुक्त जनसंख्या भन्दा धेरै छ, लगभग ३/५औँ भाग अथवा ६०%। उत्तरमा बरफले भरियेकोभरिएको आर्कटिक देखि दक्षिणमा ऊष्ण [[भूमध्य रेखा]] सम्म यो महाद्वीप लगभग १०,००० किमी क्षेत्रमा फैलिएको छ र केही विशाल खाली मरुभूमि, विश्वको सबै भन्दा अग्लोअग्ला पर्वतहरू र केही सबै भन्दा लामो नदिहरूलाई पनि समेटेको छ।
 
== प्राचीन पुस्तकहरूमा वर्तमान एसियाको नाम ==
"https://ne.wikipedia.org/wiki/एसिया" बाट अनुप्रेषित