"सोलानिन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Solanine.svg|thumb|सोलानिन]]
[[चित्र:Groene aardappels 'Doré' (Solanum tuberosum 'Doré').jpg|thumb| हरियो आलु ]]
सोलानिन [[solanine]] एक ग्ल्यकोअल्कलोइड विषादी वा बिसालु पर्दार्थ र चिज हो यी फलफुप, आलु, गोलभेडा, बैंगन आदि इत्यादी मा पाइन्छ। जसले पखाला, बान्ता, रिंगटा, टाउको दुख्ने र अन्य रोगहरु निम्त्याउँछ ।
 
यो क्लोरोफिल'''सोलानिन''' (chlorophyllsolanine) एक ग्ल्यकोअल्कलोइड विषादी वा बिसालु पर्दार्थ र चिज हो । यी फलफूल, [[आलु]], [[गोलभेडा]], [[भन्टा]] आदि इत्यादी मा पाइन्छ। जसले पखाला, बान्ता, रिंगटा, टाउको दुख्ने र अन्य रोगहरू निम्त्याउँछ । यो क्लोरोफिल को मात्रा धेरै भएको कारण आलु हरियो देखिन्छ । ४५ किलो ग्राम तौल भएको मानिसले करिव आधा किलो ग्राम हरियो आलु वा क्लोरोफिल युक्त चिज खायो भने उसलाई बिभिन्न रोगहरुलेरोगहरूले एकै पटक आक्रमण गर्छ र उ बिरामी परि हाल्छ ।
=== लक्षण ===
लक्षण सामान्यतया ८ देखि १२ घण्टा अन्तर्ग्रहण उच्च-सोलानिन खाद्य पदार्थ खाएपछि यसको असर लग-भक ३० मिनेट सम्म हुन सक्छ।
 
{{ठुटो}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/सोलानिन" बाट अनुप्रेषित