"सामुहिक लगानी कोष" का संशोधनहरू बिचको अन्तर

सा Ram Prasad Joshee द्वारा सामुहिक लगानी कोष् पृष्ठलाई सामुहिक लगानी कोष मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सामान्यतया'''सामुहिक लगानी कोष''' अथवा म्युचल फण्ड (Mutual Fund) भनेको धेरै साना-साना लगानीकर्ताहरुबाटलगानीकर्ताहरूबाट संकलित कोष हो जसको व्यवस्थापन र संचालनसञ्चालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छन । जो व्यक्तिलाइ दोश्रो बजार अर्थात् ब्रोकरबाट शेयर खरिद-बिक्रि गर्न जोखिम महसुस गर्छनगर्छन् तिनीहरुकोतिनीहरूको लागि म्युचल फण्ड भनेको राम्रो लगानीको अवस रअवसर हुनसक्छ । म्युचल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार, म्युचल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड / ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन।गर्छन्। यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरुलाइधारीहरूलाइ वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । एकजना औषत लगानीकर्तालाई  म्युचल फण्ड स्मार्ट र लागत प्रभावी लगानी हुनसक्छ भने येसमा लगानी गर्न ठुलो लगानी पनि आवश्यक पर्दैन । न्युनतम १००० रुपैयामारुपैयाँमा लगानीको सुरुवात गर्न सकिन्छ। यो लगानी विविधता गर्ने एक सजिलो मध्यम पनि हो जुन यो भनाइ संग पनि मेलखान्छ " तपाईतपाईं एकै टोकरीमा आफ्नो सबै अन्डा राख्नहुन्न " तपाईलाइ तपाईंलाइ शेयर बजार बारेमा त्यति ज्ञान पनि छैन, नयानयाँ लगानीकर्ता हुनुहुन्छ, जोखिम र एसको घटबढ बारे पनि बुझ्नुहुन्न र समय पनि दिन सक्नुहुन्न भने तपाईलाइतपाईंलाइ म्युचल फण्ड राम्रो विकल्प हो। कोष प्रबन्धकहरूले म्युचल फण्डको तर्फ़बाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले बार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन।
== म्युचल फण्ड सामुहिक लगानी कोष ==
सामान्यतया म्युचल फण्ड (Mutual Fund) भनेको धेरै साना-साना लगानीकर्ताहरुबाट संकलित कोष हो जसको व्यवस्थापन र संचालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छन । जो व्यक्तिलाइ दोश्रो बजार अर्थात् ब्रोकरबाट शेयर खरिद-बिक्रि गर्न जोखिम महसुस गर्छन तिनीहरुको लागि म्युचल फण्ड भनेको राम्रो लगानीको अवस र हुनसक्छ । म्युचल फण्ड नियमावली २०६७ ले  निर्धारण गरे अनुसार, म्युचल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड / ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन। यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरुलाइ वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । एकजना औषत लगानीकर्तालाई  म्युचल फण्ड स्मार्ट र लागत प्रभावी लगानी हुनसक्छ भने येसमा लगानी गर्न ठुलो लगानी पनि आवश्यक पर्दैन । न्युनतम १००० रुपैयामा लगानीको सुरुवात गर्न सकिन्छ। यो लगानी विविधता गर्ने एक सजिलो मध्यम पनि हो जुन यो भनाइ संग पनि मेलखान्छ " तपाई एकै टोकरीमा आफ्नो सबै अन्डा राख्नहुन्न " । तपाईलाइ शेयर बजार बारेमा त्यति ज्ञान पनि छैन, नया लगानीकर्ता हुनुहुन्छ, जोखिम र एसको घटबढ बारे पनि बुझ्नुहुन्न र समय पनि दिन सक्नुहुन्न भने तपाईलाइ म्युचल फण्ड राम्रो विकल्प हो। कोष प्रबन्धकहरूले म्युचल फण्डको तर्फ़बाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले बार्षिक रुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन।
 
=== फाइदाहरुफाइदाहरू ===
सामुहिक लगानी कोषका निम्न फाइदाहरू रहेका छन् :-
#प्रोफेसनल व्यवस्थापक
 
#विविधीकरण
#सहजीकरण
 
#सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ
३ सहजीकरण
#सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ
 
#पारदर्शिता
४ सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ
#न्युन कारोबार शुल्क
 
#कर सुबिधा
५ सानै श्रोतबाट पनि लगानी गर्न सकिन्छ
#लगानी शुरक्षित
 
६ पारदर्शिता
 
७ न्युन कारोबार शुल्क
 
८ कर सुबिधा
 
९ लगानी शुरक्षित
 
=== प्रकार ===
विशेष गरेर संरचनागत रुपमा खुल्ला समाप्ति कोष र बन्द समाप्ति कोष गरी दुइ भागमा विभाजित हुन्छन।
;खुल्ला समाप्ति कोष:
* खुल्ला समाप्ति कोष : खुल्ला समाप्ति कोष भन्नले बर्षे भरी किनबेचको लागी उपलब्ध हुने र  दोश्रो बजार अर्थात् नेप्सेमा सुचिकृतसूचिकृत नहुने कोष भन्ने बुझाउछ।बुझाउँछ। खुद सम्पत्ति मूल्यको आधारमा लगानीकर्ताले आफु संग भएको ईकाई जुनसुकै समयमा किन्न र बेच्न सक्छन।सक्छन्। खुल्ला समाप्ति कोषलाइ येतीयती नै ईकाई जारी गर्नुपर्छ भन्ने कुनै तेस्तोत्यस्तो रोकावट हुदैनहुँदैन त्येसैले माग बढेको खण्डमा ईकाई धारी जति नै भए पनि जारी गर्नसकिन्छ। येदि ईकाई धारीहरुलेधारीहरूले बेच्न चाहेमा कोषले नै किन्न पनि सक्छ।
* बन्द समाप्ति कोष : बन्द समाप्ति कोष (Closed Ended Fund) ले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतय ३ देखि १५ वर्षसम्मको समयको लागी जारी गर्ने गर्छन। बन्द समाप्ति कोषले निश्चित पुंजी प्राथमिक निस्काशनद्वारा संकलन गर्ने गर्छन। त्येसरी संकलित कोषलाइ धितोपत्र बोर्डमा सुचिकृत गरिन्छ अनि दोश्रो बजारमा कारोबार पनि गर्न सकिन्छ। तय गरेअनुसारको समय सिमा सकिए पछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउछन्। लगानी उद्दश्यका आधारमा ४ भागमा वर्गीकरण गरिएको छ :
;बन्द समाप्ति कोष:
** वृद्धि कोष (Growth Fund) : यो योजनाको मुख्य उद्दश्य भनेको पुंजी मुल्यांकन वृद्धि हो। यसले कुनै तेस्तो लाभांश वितरण गर्दैन।
* बन्द समाप्ति कोष : बन्द समाप्ति कोष (Closed Ended Fund) ले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतय ३ देखि १५ वर्षसम्मको समयको लागी जारी गर्ने गर्छन।गर्छन्। बन्द समाप्ति कोषले निश्चित पुंजी प्राथमिक निस्काशनद्वारा संकलन गर्ने गर्छन। त्येसरीत्यसरी संकलित कोषलाइ धितोपत्र बोर्डमा सुचिकृतसूचिकृत गरिन्छ अनि दोश्रो बजारमा कारोबार पनि गर्न सकिन्छ। तय गरेअनुसारको समय सिमा सकिए पछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउछन्।पाउँछन्। लगानी उद्दश्यका आधारमा भागमा वर्गीकरण गरिएको छ :
** आय कोष (Income Fund) : यो योजनाले मुख्य आम्दानीको श्रोत पहिचान गरेर तेस्मा लगानी गरेर ईकाई धारीहरुलाइ मुलत लाभांश वा ब्याज प्रदान गर्ने गर्दछ।
** #वृद्धि कोष (Growth Fund) :- यो योजनाको मुख्य उद्दश्य भनेको पुंजी मुल्यांकन वृद्धि हो। यसले कुनै तेस्तो लाभांश वितरण गर्दैन।
** सन्तुलित कोष (Balanced Fund) : सन्तुलित कोषको मुख्य उद्दश्य तेस्ता लगानीकर्ता उन्मुख हुन्छ जो माध्यम सुरक्षा जस्तै कि आम्दानी र पुंजी मुल्यांकनको खोजीमा हुन्छन। एस्तो कोषको संयोजन एउटै पोर्टफोलियोमा स्टक, बोन्ड, सम्पति बजार आदिको हुनेगर्छ।
** #आय कोष (Income Fund) :- यो योजनाले मुख्य आम्दानीको श्रोत पहिचान गरेर तेस्मा लगानी गरेर ईकाई धारीहरुलाइ मुलत लाभांश वा ब्याज प्रदान गर्ने गर्दछ।
** #सन्तुलित कोष (Balanced Fund) :- सन्तुलित कोषको मुख्य उद्दश्य तेस्ता लगानीकर्ता उन्मुख हुन्छ जो माध्यम सुरक्षा जस्तै कि आम्दानी र पुंजी मुल्यांकनको खोजीमा हुन्छन। एस्तो कोषको संयोजन एउटै पोर्टफोलियोमा स्टक, बोन्ड, सम्पति बजार आदिको हुनेगर्छ।