"मगर जाति" का संशोधनहरू बिचको अन्तर

विवरण थप्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
यिनै सात थरका मगरहरूका गाहा, राना, खप्तरी , घर्ती, थापा, पुन, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, अस्लामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ,बुढा, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका,सथिघरे, बाह्रघरे, पहराइ, सुतपहरे, रामजाली, रांगु, गोरे, काले, पाेंगे लगायतका उपथरहरू रहेका छन्। [[खस]] क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तकी । थापा, बुराथोकी , राना, खद्का, घर्ति, खप्तरी, रोका, बुधा , लामिछाने, सिन्जाली, बराल, आदि <ref name="">http://www.magarsangh.org.np/</ref>
 
==भाषा /, भेष-भुषा ==
 
मगर जातीका तीन थरि भाषाहरू छन् । तीनै थरिका भाषालार्इ मगर भाषा भनिन्छ । आफ्नै [[मगर भाषा]] का अलावा [[नेपाली]] भाषा पनि बोल्दछन । ती तीन थरिका भाषामा मगर ढुट, मगर खाम र मगर काइके हुन् । मगरहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन भने दसै,तिहारका जस्ता चाडपर्बलाई पनि मगरहरू धुमधामसँग मनाउने गर्दैछन् साथै माघेसंक्रान्ति, चण्डीपूर्णिमा आदी पर्वहरु पनि धुमधामले मनाउने गर्दछन। भोट–बर्मेली भाषा अन्र्तगत पर्ने मगरहरूको भाषालाई ढुट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ।
पङ्क्ति ५४:
* [[छन्तेल जाति]]
* [[तामाङ जाति]]
 
{{सन्दर्भ}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
 
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित