"मगर जाति" का संशोधनहरू बिचको अन्तर

→‎प्रकार: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
विवरण थप्दै
पङ्क्ति १:
<section begin=अंश />'''मगर जाति''' मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने एक जाती हो । मगर भोट बर्मेली मूलको जनजाती हो।<ref>{{cite book |last=हागन |first=टोनी |date=२०५८ |title=नेपालको चिनारी |url= |location= |publisher=हिमाल किताब |page=४८ |isbn=9993313130 |author-link=टोनी ह्यागन}} </ref> [[नेपाल]]को मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित [[रुकुम जिल्ला|रुकुम]], प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकाल देखि बस्दै आएका छन्, जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा वीर र प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।
 
==बसोबास==
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित