"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
टाइपो ठीक गरियो; व्याकरण ठीक बनाइयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७:
 
== भूमिका ==
‘मनुस्मृति’ भारतीयहिन्दु धर्म संस्कृतिको अभिन्न अङ्ग हो। यसको गणना विश्वका यस्ता ग्रन्थहरूमा गरिन्छ, जसबाट मानवले वैयक्तिक आचरण र समाज रचनाको लागि प्रेरणा प्राप्त गरेकोछ। यसमा प्रश्न केवल धार्मिक आस्था वा विश्वासको छैन। मानव जीवनको आवश्यकताहरूको पूर्ति, सबै प्रकारका आपसी सहयोग र सुरुचिपूर्ण ढंगले हुनसकोस्, यो अपेक्षा र आकांक्षा प्रत्येक सामाजिक व्यक्तिमा हुन्छ। विदेशमा यस विषयमा पर्याप्त खोज भयो, तुलनात्मक अध्ययन भयो, र समालोचनाहरू पनि भए। हिन्दू समाजमा यसको स्थान वेदत्रयीको उपरांत छ। मनुस्मृतिका धेरैवटा संस्करण उपलब्ध छन्। कालान्तरमा धेरै प्रक्षेप(परिवर्तन) हुनु स्वाभाविक हो। पछाडि जोडिएका अंशहरू छुट्याउन साधारण व्यक्तिले सक्तैनन्। ठूला विद्वानहरूले मात्र तुलनात्मक अध्ययन गरेपछि यस्तो गर्न सक्लान्।
 
== मनुस्मृतिका प्रणेता एवं काल ==
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित