"अमेजन नदी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८८:
}}
'''अमेजन''' ({{IPAc-en|icon|us|ˈ|æ|m|ə|z|ɒ|n}} or {{IPAc-en|uk|ˈ|æ|m|ə|z|ən}}; {{lang-pt|'''Amazonas'''}}; {{lang-es|'''Amazonas'''}}) [[दक्षिण अमेरिका]]मा अवस्थित विश्वको दोस्रो ठूलो नदी हो।
 
'''ल्याटिन अमेरिकी केही देशभएर बग्ने संसारकै सबैभन्दा ठूलो नदी अमेजनको सतहभन्दा करिब १३ हजार फुटको गरिहिराईमा अर्को एक विशाल जलधारा रहेको पत्ता लागेको छ ।'''
 
ब्राजिलको राष्ट्रिय अनुसन्धानका वैज्ञानिकले करिब ६ हजार किलोमिटर लामो भूमिगत नदी भएको पत्ता लगाएका हुन् ।
 
भारतीय मूलका वैज्ञानिक डा.वलिया हम्जाकोको नेतृत्वमा रहेको वैज्ञानिकको समूहले गरेको अनुसन्धानका क्रममा फेला पारेको उक्त नदीको नाम ‘हमजा’ राखेका छन् । डा.हमजा पछिल्ला ४० वर्षअघिदेखि यस क्षेत्रको बारेमा अनुसन्धान गरिरहेका छन् ।
 
डा.हम्जाले सरकारी तेल कम्पनी ‘पेट्रोबास’ ले यस क्षेत्रमा १९७० को दशकमा तेलका २४२ कुवा खनेका र त्यहाँको नापमानमा असमानता पाइएको बताएका छन् ।
 
सोही आधारमा वैज्ञानिकको समूहले यस क्षेत्रको अनुसन्धान गर्दा अमेजनको ठीक मुनी १३ हजार फुटको गहिराईमा विशाल जलधारा पाइएको हो ।
 
प्रयोगशालाका वैज्ञानिकहरुले यस भूमिगत नदीको लम्बाई अमेजन नदीकै बराबर अर्थात ६ हजार किलोमिटर रहेको अनुमान गरेका छन् ।
 
वैज्ञानिकहरुका अनुसार यस नदीमा प्रतिसेकेन्ड तीन हजार घनमिटर बग्दछ । अझै पनि वैज्ञानिकहरु यस नदीका बारेमा थप अनुसन्धान गरिरहेका छन् ।
 
उनीहरुले यो नदीका बारेमा थप जानकारी संसारसामु सार्वजनिक गर्न सफल हुने दावी गरेका छन् ।<ref>https://moolbato.com/2016/08/1764/</ref>
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/अमेजन_नदी" बाट अनुप्रेषित