"एप्पल (कम्पनी)" का संशोधनहरू बिचको अन्तर

सा Reverted 1 edit by 199.17.194.36 (talk) identified as vandalism to last revision by Tulsibot. (TW)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६१:
| homepage = {{URL|apple.com}}
}}
 
 
'''एप्पल कम्पनी''' एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनी हो । एप्पलले विभिन्न किसिमका विद्युतिय सामाग्री बनाउने काम गर्छ । यस कम्पनीका उत्पादनहरु मध्ये [[म्याक ल्यापटप]],[[आइप्याड]] र [[आइफोन]] युवाहरु माझ निकै चर्चित छन । एप्पल हार्डवेयर मात्र नभएर सफ्टवेयर पनि बनाउदै आएको छ । यसका प्रमुख सफ्टवेयरहरुमा म्याक ओएस,आइ ट्युन्स,आइ-वोर्कस,एपर्चर आदि पर्छन । राजस्वको मामिलामा [[सामसुङ]] इलेक्ट्रोनिक्स पछी एप्पल संसारकै दोश्रो ठुलो सुचना उद्योगीक कम्पनि हो तथा [[सामसुङ]] र [[नोकिया]] पछि सबैभन्दा ठुलो मोबाईल निर्माता कम्पनि हो ।
Line ६८ ⟶ ६७:
 
मार्च २०१३ सम्ममा अनुमानित $४१५ बिलियन अमेरिकी डलर बजार पुंजीको साथ एप्पल संसारकै सबैभन्दा ठुलो सार्वजनिक कमपनी बनेको छ ।२९ सेप्टेम्बर २०१२ सम्ममा एप्पल कमपनीको विश्वभरमा ७२,८०० आधिकारिक कर्मचारी तथा ३.३०० अनाधिकारिक कर्मचारी रहेका थिए । सन् [[सन २०१२|२०१२ ]] मा एप्पलको बार्षिक राजस्व कुल $ १५६ बिलियन अमेरिकी डलर रहेको थियो ।
 
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/एप्पल_(कम्पनी)" बाट अनुप्रेषित