"रैग्नर फ्रिश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''रैगनार फ्रिश''' [[अर्थशास्त्रमा नोबेल पुरस्कार]] प्राप्त गर्ने पहिलो अर्थशास्त्री हुन् । उनीलाई जन टिनबर्जेनका साथ सन् १९६९ मा नोबेल स्मृति पुरस्कार प्रदान गरिएको थियो ।
यी दुवैलाई [[अर्थशास्त्र]]मा शुद्ध [[विज्ञान]]का प्रविधि, शब्द र गणितीय उपकरण प्रयोग गरिएकोमा विशेष योगदान गरे बापत यो पुरस्कार दिइएको हो । [[व्यष्टि अर्थशास्त्र]] (माइक्रो अर्थशास्त्र) र [[समष्टि अर्थशास्त्र]] (म्याक्रो अर्थशास्त्र) शब्दको प्रयोग सर्वप्रथम फ्रिशले गरेका हुन् ।
अर्थशास्त्रलाई गतिशील (डाइनैमिक) दृष्टिकोणलाई समावेश गरेर अर्थशास्त्रलाई एक विशेष क्षेत्रमा विकसित गराउने श्रेय पनि यी दुवैलाई जान्छ ।
==यो पनि हेर्नुहोस्==
{{अर्थशास्त्र}}
 
==सन्दर्भ सामग्री==
 
==सन्दर्भ सामग्री सामग्रीहरू==
{{reflist}}
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/रैग्नर_फ्रिश" बाट अनुप्रेषित