"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
removing unnecessary sentences
पङ्क्ति ९:
 
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ।
 
 
फर्पिङ एउटा एतिहासिक नगर हो , नेवार समुदायको बाहुल्यता रहेको यस नगरलाई धार्मिक नगर भन्दा अत्युक्ती नहोला । शेषनारायण , गोपालेस्वर , बज्रयोगिनी  , मनकामना, चौकोट देबी जस्ता देबिदेबताले बास गरेको यस् भुमिमा बुद्दका प्रमुख अनुन्यायी मध्यका एक गुरु पद्मसम्भबले तपस्या गरी यस भुमिलाई शान्ती भूमिका रुपमा स्थापित गरेको कुरा ईतिहासमा पाईन्छ । दक्षिणकाली नेपालीको हरु एक प्रमुख देबी हुन। जे होस् , फर्पिङ लगायत दक्षिणकाली माता को मन्दिर अनी आसपासका रमणिय ठाउँको अबलोकन गरी आन्तरिक पर्यटनमा सहयोग पुर्याउ । 
 
[[शक्तिपीठ]]