"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

बशावली कुनै मा उल्लेख् छैन दक्षिणकाली माइ भारत बात तान्त्रिक द्वारा लाएको हो भनेर । माथी आमाथान भनिन्छ , उक्त माइ चै भारत बात तान्त्रिक द्वारा लाइएको हो । दक्षिणकाली माइ को उत्पती स्थान नै फंपि(फर्पिङ ) हो। कुनै अरु ठाउँ बात लाएको हैन।
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०:
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ।
 
फर्पिङ एउटा एतिहासिक नगर हो , नेवार समुदायको बाहुल्यता रहेको यस नगरलाई धार्मिक नगर भन्दा अत्युक्ती नहोला । शेषनारायण , गोपालेस्वर , बज्रयोगिनी  , मनकामना, चौकोट देबी जस्ता देबिदेबताले बास गरेको यस् भुमिमा बुद्दका प्रमुख अनुन्यायी मध्यका एक गुरु पद्मसम्भबले तपस्या गरी यस भुमिलाई शान्ती भूमिका रुपमा स्थापित गरेको कुरा ईतिहासमा पाईन्छ । दक्षिणकाली नेपालीको हरु एक प्रमुख देबी हुन। हाल दक्षिणकाली क्षेत्रलाई समेट्ने गरी यस क्षेत्रको बिबिध जानकारीहरुलाई संसारको हरेक कुनामा पुर्याउने उद्देश्यले www.dollugaun.com नामको वेबसाईट समेत सन्चालमा आएको छ । यसलाई सन्चालनमा ल्याउनुहुने प्रमोद कुमार पौडेल ( हाल - कलंकी , काठमाडौ )ले फर्पिङ अनी दक्षिणकालीको एतिहासिक , धार्मिक , पर्यटकिय , मौलिक आदी पक्षको जानकारी गराउने उद्देश्यले यस साइटको सन्चालन गरिएको जानकारी दिनु भयो । भबिश्यमा यसलाई अझ परीमार्जित गर्दै लाने समेत बताउनु भयो । जे होस् , फर्पिङ लगायत दक्षिणकाली माता को मन्दिर अनी आसपासका रमणिय ठाउँको अबलोकन गरी आन्तरिक पर्यटनमा सहयोग पुर्याउ । 
 
यस ठाउँको बारेमा थप जानकारी लिन www.dollugaun.com हेर्न सकिन्छ ।
 
[[शक्तिपीठ]]