"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

/* पारिवारिक पृष्ठभूमिसम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उन...
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २८:
 
==पारिवारिक पृष्ठभूमि<ref name="">सम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उनका पुरोहित र रोखोला,डोटी कुमाऊ क्षेत्रको मान्यता र बास्तबिकता अनुसार </ref>==
[[डडेल्धुरा जिल्ला]]को पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको शेर बहादुर [[देउवा]]को परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी [[देउवा]] कुल परिवार भनेर चिन्दछन | यस कुलको इतिहास अनुसार बैतडी चन्द, डोटी पचनाली , लुलानी मल्ल, [[डोटी]] बोगटानी बम र ठकुरी [[बोगटी]] रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने यो परिवार संम्पन्न र जागिरदार परिवारको रुपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो | डोटी राज्यकालमा डडेल्धुराको "पश्यगर्खा क्षेत्र" यिनैको अधिनमा थियो | चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र [[अशिग्राम केदार]] हो | जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका [[क्षत्रिय/राजपूत/ठाकुर/ठकुरी]](ठकुरी)देउवाहरु यसै कुलका पूर्वजहरु थिए | यस कुलका कुसलसिंह देउवा [[रजवार]]का दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुर सिंह देउवा रजवार हुन् | जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन् | प्रशादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी छोरी धनादेबी (मल्ल) देउवा र [[डोटी बोगटान]]का ठकुरी बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३/३ छोराहरु गरेर ६ छोराहरु क्रमश शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो | यी ६ भाइ मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन् | शेरबहादुरका भतिजा शिवबहादुर देउवा नेपाली सेनामा बरिष्ट क्याप्टनहुँदै मेजरको रुपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् | माईला लोकबहादुर देउवाका पुत्र भानबहादुर देउवा (भानु देउवा) शेरबहादुर देउवाका पिए (स्वकीय) सचिब छन् | निडर, निस्कपटी भावना भएका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनैतिक पार्टीको प्रमुख ब्यक्ति बन्न सफल भएर आफ्नो पुर्खाको बीरताले भरिएको, [[वीरगाथा]], [[चैत]], [[धमारी]]मा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन | यस कुलका ठकुरी देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् | कुमाऊमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन् | पाल, चन्द, शाही, बमसंग बैबाहिक सम्बन्ध गर्छन | त्यहाँ चन्द थर लेख्छन | आफु डोटीबाट गएको ठकुरी देउवा बताउछन | नेपालमा आफ्नो कुलको व्यक्ति शेरबहादुर देउवा देशको प्रधानमन्त्री बनेकोमा गौरव गर्छन |
 
==युवावस्था==