"भ्लादिमिर लेनिन" का संशोधनहरू बिचको अन्तर

अक्टोबर क्रान्ति
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Lenin CL Colour.jpg|thumb|right|230px|लेनिन]]
'''भ्लादिमिर इलिच लेनिन''' (१८७०-१९२४) [[रुस|रूस]]मा [[बोल्सेविक क्रान्ति]]को नेता तथा रूसमा [[साम्यवाद|साम्यवादी]] शासनको संस्थापक थिए ।
 
== सुरुवात जीवन ==
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।
 
लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।
 
संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।
 
सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको '''‘के गर्ने ?’''' उपन्यासले उनलाई प्रभावित पारेको थियो ।<ref>http://emulyankan.com/a-brief-biography-of-lenin/</ref>
 
{{Infobox officeholder
Line ६३ ⟶ ५३:
</center>
}}

== जीवनी ==
व्लादिमीर इलीइच लेनिनको जन्म सिंविर्स्क नामक स्थानमा भएको थियो र उनको वास्तविक नाम "उल्यानोव" थियो। त्यसका पिता विद्यालहरूको निरीक्षक थियो जसको झुकाव लोकतंत्रात्मक विचारहरूको तर्फ थियो। उनकी माता, जो एक चिकित्सककी छोरी थियो, सुशिक्षित महिला थिइन्। सन् १८८६मा पिताको मृत्यु भएपछि धेरै छोरा-छोरी भएको ठूलो परिवारको सारा बोझ लेनिनकी मातामाथि पर्‍यो। यी भाइ बहिनी प्रारम्भबाट नैं क्रांतिवादका अनुयायी बन्दै गए। ठूला भाइ अलेक्ज्याण्डरलाई जारको हत्याको षडयंत्र रचेको आरोपमा फाँसी दिइयो।