"हिन्द महासागर" का संशोधनहरू बिचको अन्तर

सुधार
सा (नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै)
(सुधार)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
[[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[आन्ध्र महासागर]] देखि २०° पूर्वी देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]] देखि गुज्रिन्छ, र [[प्रशान्त महासागर]]देखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।
 
अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । [[कोमोरोस]], [[सिचेल्स]], [[मालदिभ्स|माल्दिभ्स]], [[मौरिसस|मरिशस]], [[श्रीलंका]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।
{{Infobox body of water
| name = हिन्द महासागर
| image = Indian Ocean-CIA WFB Map.png
| caption = Extent of the Indian Ocean according to [[The World Factbook]]
| image_bathymetry =
| caption_bathymetry = TSM
| location = [[South Asia]], [[Southeast Asia]], [[Western Asia]], [[Northeast Africa]], [[East Africa]], [[Southern Africa]] and [[Australia]]
| coords = {{Coord|20|S|80|E|type:waterbody_scale:100000000|display=title,inline}}
| type = महासागर
| inflow =
| outflow =
| catchment =
| basin_countries =
| length =
| width = {{convert|6,200|mi|km|abbr=on}}
| area = {{Convert|70,560,000|km2|abbr=on}}
| depth = {{Convert|3741|m|abbr=on}}
| max-depth = {{Convert|7906|m|abbr=on}}
}}
 
== सन्दर्भ समाग्री==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/642304" बाट अनुप्रेषित