"मस्तिष्काघात" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
हार्ट अटयाक र ब्रेन अटयाक मुटु र मस्तिष्कका लागि एउटै किसिमको प्रक्रिया भए पनि समाजमा मस्तिष्काघातलाई त्यति गम्भीरताका साथ नलिने गरिएको डा. पन्त औंल्याउँछन् । हृदयाघातमा व्यक्ति मर्ने वा बाँच्ने भए पनि मस्तिष्काघातमा व्यक्तिविशेष बाँचे पनि धेरैजसो विकलांगताको समस्याले ग्रस्त हुन्छन् ।
 
== प्रमुख लक्षण ==
 
* मुख बाङ्गिनु
* एक्कासि एउटा हात लुलो हुनु
* बोली लरबराउनु वा स्वरै गुम्नु
* दृष्टिमा अचानक समस्या उब्जिनु
* एक्कासि कुरा बुझ्न अप्ठयारो हुनु
किन हुन्छ ?
 
रक्तचाप बढ्नाले
== किन हुन्छ ? ==
मुटु रोग हुनाले
 
मधुमेह देखिनाले
* रक्तचाप बढ्नाले
व्यायामको अभाव हुनाले
* मुटु रोग हुनाले
धूमपान/तमाखु सेवन गर्नाले
* मधुमेह देखिनाले
मोटापन हुनाले
बढी* कोलेस्ट्रोलव्यायामको अभाव हुनाले
बढी* मद्यपानधूमपान/तमाखु सेवन गर्नाले
* मोटापन हुनाले बढी कोलेस्ट्रोल हुनाले
के हो स्ट्रोक ?
* बढी मद्यपान गर्नाले
 
== के हो स्ट्रोक ? ==
हाम्रो मुटुदेखि मस्तिष्कमा विभिन्न रक्तनलीका माध्यमले निरन्तर रगतको आपूर्ति भइरहन्छ । यसले गर्दा मस्तिष्कका लाखौं कोषिकाको आवश्यकता पूर्ति हुन्छ । मस्तिष्कसम्म रगत पुर्‍याउन अवरोध उत्पन्न हुँदा ब्रेन अटयाक हुन्छ ।
 
"https://ne.wikipedia.org/wiki/मस्तिष्काघात" बाट अनुप्रेषित