"पेद्रो सान्चेज" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{About|the Spanish politician|other politicians|Pedro Sánchez (disambiguation){{!}}Pedro Sánchez}} {{Spanish name|Sánchez|Pérez-Castejón}} {{Infobox officehold...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५४:
|signature = Firma Pedro Sánchez.png
}}
पेद्रो सान्चेज '''Pedro Sánchez Pérez-Castejón''' ({{IPA-es|ˈpeðɾo ˈsaɲʧeθ ˈpeɾeθ kasteˈxon}} सन् २०१४ मा [[स्पेन]]को स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्‍याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए।
 
बेल्जियमबाट[[बेल्जियम]]बाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए। सन् २००९ मा स्पेनी संसदोसंसदको सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए।
 
सान्चेजले केही दिनमा प्रधानमन्त्रीको शपथ लिने ठानिएको छ। उनी समाजवादी पीएसओई दलको नेतृत्व गर्ने भए पनि उनी आफू भने सांसदको सदस्य भने छैनन्। संसद्मा ८४ सिट मात्र भएको उनको दललाई सरकार गठनको समीकरणका लागि भने गाह्रो पर्ने देखिन्छ।
 
साञ्चेजले बास्क्यु नेसनलिस्ट लगायतका विभिन्न साना दलको समर्थन पाएपछि बहुमत प्राप्त गरेका हुन्। शुक्रबारको मतदानमा सान्चेजले १ सय ८० सांसदको मत पाएका थिए भने, राखोयसँग १ सय ६९ सांसदको समर्थन मात्रै रह्यो। ३ सय ५० सदस्य रहेको स्पेनी संसद्मा एक सांसद अनुपस्थित भएका थिए।
 
राखोयको दलका एक पूर्व कोषध्यक्षलाई भ्रष्टाचारको आरोपमा ३३ वर्षको काराबास सजाय सुनाइएपछि स्पेनमा निकै चर्चा सुरु भएको थियो। सान्चेजले ६३ वर्षीय राखोयले आफ्नो पार्टीको संलग्नताबारे उनले उत्तरदायित्व लिन असफल भएको भन्दै संसद्मा अविश्वासको प्रस्ताव पेस गरेका थिए। म्याड्रिडस्थित उच्च अदालतले लुइस बार्सेनासलाई घूसखोरी तथा कर अपराधमा दोषी ठहर गरेको थियो।<ref>https://www.kantipurdaily.com/world/2018/06/01/152786811840365506.html</ref>