"बृहस्पति ग्रह" का संशोधनहरू बिचको अन्तर

उपग्रह
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन Wikipedia Zero edit
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११४:
}}
[[चित्र:Jupiter.jpg|thumb|[[भोयजर १]] बाट लिईको बृहस्पतिग्रहको तस्बीर]]
'''बृहस्पतिग्रह''' सौर्यमण्डको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई [['''ग्याँस पिण्ड]]''' भन्छन्। सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पतिग्रहको पिण्ड झन बढी हुन्थ्यो।
 
सन् २००३मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३वटा [[चन्द्रमा]] पत्ता लगाइसकेको थिए। त्यीमाध्य सबभन्दा ठूलो ४वटा चन्द्र वैज्ञानिक गालिलेयोले पत्ता लागेकोले, गालिलेयी चन्द्रमा भन्छन्। तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन्।
पङ्क्ति १२०:
बृहस्पतिग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो गएर उच्च चाप हुन्छ। अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्थ्यो। त्यसकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ।
 
बृहस्पतिको पतलो चक्कचक्र छ।
 
== थप जानकारीका लागि हेर्नुहोस् ==