"भारदार परिवार" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''भारदार परिवार''' ({{lang-en|Noble Family}}) नेपालमा शाहवंशीको शासनकालमा रहेका राजनैतिक परिवार वा पारिवारिक गुट थियो । [[गोरखा राज्य]]मा '''[[थरघर]]''' नामक ६ भारदारी परिवारहरू रह्नेरहने गर्दथ्यो जसको स्थापना राजा [[द्रव्य शाह]]ले गरेका थिए । थरघरको भूमिका प्रशासन एवम् सैन्य व्यवस्था सञ्चालन गर्ने वा सञ्चालनमा मदत पुर्याउने थियो ।{{sfn|Pradhan|2012|p=8}} त्यहीं स्वरुपमा राजा [[पृथ्वीनारायण शाह]]ले ५ क्षत्रिय भारदार परिवारहरूलाई काजी वंशज उपाधि दिइ राजकाजमा स्थापित गरे । १८औं शताब्दीको अन्त्य र १९ औं शताब्दीको पहिलो भागमा [[चौतारिया]] राजपरिवार सहित ४ प्रमुख भारदार परिवार शक्तिकेन्द्रमा रहेका थिए ।{{sfn|Joshi|Rose|2012|p=23-25}} [[राणा शासन]]को उदय हुँदा पुराना भारदार परिवारहरू विलिन वा विस्थापित हुन पुगे ।
==थरघर भारदार परिवार==
गोरखा राज्यका ६ थरघर भारदार परिवारहरूः
पङ्क्ति ३१:
*{{citation |last=Shaha |first=Rishikesh |year=1982 |title=Essays in the Practice of Government in Nepal |publisher=Manohar |page=44 |oclc=9302577}}
*{{Citation|last=Adhikari|first=Indra|title=Military and Democracy in Nepal|publisher=Routledge|isbn=9781317589068|url=https://books.google.com.np/books?id=CVLeCQAAQBAJ}}
{{ठुटो}}