"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
== बाल्यकाल र शिक्षा ==
[[चित्र:Albert Einstein as a child.jpg‎|thumb|right|१८९३ मा अल्वर्ट आइन्स्टाइन (उमेर- १४ वर्ष)]]
अल्वर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक [[यहुदी धर्म|यहूदी]] परिवारमा भयो । उनका पिता एक इन्जीनियर र सेल्सम्यान थिए । उनका आमा पलिन आइन्स्टाइन थिइन् ।
हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाईमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए । उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके ।
 
१८८० मा उनको परिवार [[म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काकाले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले । यो कम्पनी बिजुलीको उपकरण बनाउँथ्यो र यसले म्यूनिकको ''अक्टोबर फेस्ट'' मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो । उनको परिवार [[यहूदीयहुदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए । आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले । उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको [[सारङ्गी]] सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो ।
 
हर्मन आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे । हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके । उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए । आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरुको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकाए । तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिए । यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे । यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरुको माध्यमबाट धेरै निर्देशित भए ।
 
== विवाह र पारिवारिक जीवन ==
ज्यूरिचमा[[ज्यूरिच]]मा पढ्दापढ्दै गर्दाकी एक सहपाठी मितेवा मोरेकसँग उनले सन् १९०४ मा विवाह गरे । सन् १९०४ मा पहिलो छोरा ड्रान्स अल्वर्ट र सन् १९१० मा दोस्रो छोरा एडुवार्ड जन्मे । वर्लिनमा धेरै समयसम्म बस्ने कुरामा आइन्स्टाइनको मत उनकी श्रीमती मिलेवाको मत मिल्न नसकेपछि दुई छोराहरू साथ लिइ आइन्स्टाइनलाइृ बर्लिनमै छाडेर ज्यूरिचतिर फर्किन् । पछि सन् १९१९ मा आइन्स्टाइन र मिलेवावीच सम्बन्ध विच्छेद भयो । त्यही वर्ष उनले आÇनै आमाकी दिदीकी छोरी सल्सासँग दोश्रो विवाह गरे । प्रिन्सटनमा सन् १९३६ मा आइन्स्टाइनकी दोश्रो श्रीमति एल्साको मृत्यु भयो । त्यसले उनलाई धेरैनै दुखित पा-यो । यसबाट बुझिन्छ कि उनको पारिवारिक जीवन राम्रो भएन ।
 
== विज्ञान जगतमा आइन्स्टाइनको योगदान ==
पङ्क्ति २६:
 
=== सापेक्षतावादको सिद्धान्तः (Theory of Relativity) ===
[[सापेक्षतावादको सिद्धान्त]] भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो । महान् वैज्ञानिक अल्वर्ट आइन्स्टतइनका सापेक्षतावादको सिद्धान्तकै एक मूलभूत महत्वपूर्ण र क्रान्तिकारी कुरा पनि समय सापेक्ष हुन्छ भन्ने विचार हो । जसमा सबैको लागि एटर्उै अथवा निरपेष भई यो पनि सापेक्ष कुार हो । यस अघिसम्म संसारले अर्का महान् वैज्ञानिक न्यूटनको समय निरपेक्ष हुन्छ अर्थात समय दाँजोमा आउने चीज नभई सबैको लागि उही र उहाँ हुने कुरो हो भन्ने विचार नै मान्दै आएको थियो । आइन्स्टाइनको सापेक्षतावादको सिद्धानतले विश्व ब्रम्हाण्डमा कुनै पनि चीज निरपेष छैन भन्ने कुराको पृष्टि गर्छ । त्यसले लम्बाइ, शकित्, स्थान वा अन्तरिक्ष समय र गति सबै कुराहरू सापेक्ष हुन् भन्ने पुष्टि गर्छ । सापेषतावादका सिद्धानतले हाम्रो सम्बन्धमा रहेका वसतुहरूको स्वभावको यथार्थ वर्णन हाम्रो ज्ञानको सीमाको सापेक्षतामा मात्र सम्भव हुन्छ भन्ने कुार बुझाउँछ ।
 
=== कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles) ===