"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

सम्बन्धित लेखहरूको लिङ्क थप्दै
big
पङ्क्ति १३:
# धारा ७ : राष्ट्रिय झण्डा इत्यादि
 
<big>''भाग २ नागरिकता''</big>
 
नागरिकता दिने आधार जन्म, बंशज, बसोबास, अंगीकृत र सम्मानार्थ गरी ५ आधार हुन ।
पङ्क्ति १९:
नेपालको सरहदभित्र फेला परेको पितृत्व, मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म नेपालको नागरिक ठहर्छ । २०४६ चैत्र मसान्तसम्म नेपालको सरहदभित्र जन्म भई नेपालमा स्थायी रूपले बसोबास गर्दै आएका ब्यक्तिले जन्मको आधारमा नागरिकता लिन सक्छ । अंगीकृत र सम्मानार्थ नागरिकता दिने अधिकार नेपाल सरकारलाई छ । धारा ११मा नागरिकता टोली खटाईने ब्यबस्था छ ।
 
<big>''भाग ३ ः मौलिक हकहरू''</big>
 
धारा १२ देखी ३२ सम्म गरी २१ वटा मौलिक हकको ब्यबस्था छ ।
पङ्क्ति ५४:
* कुनै पेशा, रोजगार, उद्योग र ब्यापार गर्ने स्वतन्त्रता
 
<big>'भाग ४ राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नितिहरू"</big>'
 
धारा ३३ राज्यको दायित्व (१९ प्रकारका राज्यका दायित्वहरू)
पङ्क्ति ६२:
धारा ३५ राज्यका नितिहरू (२२ वटा)
 
<big>'भाग ४ (क) राष्ट्रपति तथा उपराष्ट्रपति</big>
 
धारा ३६ क देखी च सम्म क्रमशः राष्ट्रपति, निर्वाचन, पदावधि, योग्यता, पदमुक्त हुने अबस्था तथा सपथ छ देखी झ सम्म क्रमशः उपराष्ट्रपति, पदमुक्त हुने अबस्था तथा अन्य ब्यबस्था ञ पारिश्रमिक तथा सुविधा ट राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय
 
<big>'भाग ५ कार्यपालिका</big>'
 
* धारा ३७ कार्यकारिणी अधिकार
पङ्क्ति ७७:
* धारा ४४ संविधान सभाको गठन भएपछिको मन्त्रिपरिषद
*
<big>भाग ६ ब्यबस्थापिका संसद</big>
 
* धारा ५१ अधिवेशनको आब्हान र अन्त्य
पङ्क्ति ९६:
<big>भाग ७ संविधानसभा</big>
 
* धारा ६३ संविधान सभाको गठन