"औद्योगिक क्रान्ति" का संशोधनहरू बिचको अन्तर

links
(औद्योगिक क्रान्ति)
 
(links)
[[File:Spinning jenny.jpg|thumb|Model of the spinning jenny in a museum in Wuppertal. Invented by James Hargreaves in 1764, the spinning jenny was one of the innovations that started the revolution.]]
[[पश्चिमी मुलुकहरुमामुलुक]]हरुमा औद्योगिक क्रान्ति १८औं शताब्दीमा भयो । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर संख्या, पुँजी परिचालनका लागि [[बैंक]], [[स्टक मार्केटकोमार्केट]]को सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ । एक जमाना इंग्ल्यान्डको संसारभर साम्राज्य थियो, जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो । रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थाल्यो । बेलायतभित्र[[बेलायत]]भित्र मात्र नभइ निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भयो । सन् १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखियो । बाफको शक्ति ([[स्टिम इन्जिन]]) आविष्कार [[File:Maquina vapor Watt ETSIIM.jpg|thumb|A Watt steam engine. James Watt transformed the steam engine from a reciprocating motion that was used for pumping to a rotating motion suited to industrial applications. Watt and others significantly improved the efficiency of the steam engine.]], कारखाना (फ्याक्ट्री) विकास, रेलको सुरुवात, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रुप फेरियो । लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य बेलायतले सन् १७६० देखि १८५० को अवधिमा आर्थिक उन्नति, प्रविधिमा आधुनिकीकरण, खुला र प्रतिस्पर्धात्मक व्यवसाय जस्ता महत्वपूर्ण कार्य गर्न सफल भएको बताउँछन् ।
 
औद्योगिक क्रान्तिका आलोचकहरु यस क्रान्तिमार्फत अर्थशास्त्री हार्टवेयलले भनेका र धेरैले स्वीकार गरेको ‘आर्थिक दरिद्रताको सिद्धान्त’को विकास भएको ठान्छन् । आचार्यले ती आलोचकले अनियन्त्रित पुँजीले धनी झन् धनी र गरिब थप गरिब हुन पुगेको तर्क राख्ने गरेको समेत बताए । तर, पुँजीलाई स्वतन्त्र रुपमै आवत जावत गर्न नदिए उचित लगानी पूर्ण रुपले नहुने र लगानीकर्तामा आफूसँग भएको पुँजीलाई संकुचित गराइराख्न सक्ने सम्भावना अधिक रहने आचार्यको बुझाइ छ । औद्योगिक क्रान्तिमा मजदुरको तलब निकै कम थियो तर काममा धेरै घण्टा जोतिनु पर्थ्यो । महिला तथा बाल कामदारको अवस्था पनि दयनीय । बाल मजदुर लगायत कलकारखानामा काम गर्दा घाइते भएकाहरुको संख्या निकै वृद्धि भयो, उनीहरुले पाउने सुविधा केही थिएन । जागिर गुमाएर गरिबीमा पिल्सनुबाहेक उनीहरुसंग अरु उपाय थिएन । यसै समयमा धेरै मानिस रातारात धनी भएपछि बहालमा बसेका वा भूमिहीन मानिसलाई आफ्नो घर जग्गाबाट निकालेर त्यहाँ उद्योग कलकारखाना खोल्ने क्रम बेलायतमा तीव्र बन्यो । यस कारणले घर जग्गा नहुनेहरु सहर छिर्न बाध्य भए । फलस्वरुप बेलायती सहरहरुमा जनसंख्या निकै वृद्धि भएको जानकारी आचार्यले दिए ।
दुई ठूला देश भारत र चीन बीचमा अवस्थित नेपालको पुँजी पलायन अवस्थालाई मध्यनजर राखी लगानी मैत्री वातावरणको विकास गर्नु नितान्त जरुरी छ । ‘ग्लोवलाइजेसन’युगको प्रतिस्पर्धामा उचित जनशक्ति र पूर्वाधार विकासमा ध्यान दिन पनि उत्तिकै खाँचो छ । सरकारी स्वामित्वका उद्योगलाई व्यापारिक हिसाबले व्यवस्थापन विज्ञहरुलाई जिम्मा लगाई बेलायतले अपनाए जस्तो स्वतन्त्र तवरले उद्योग चलाइनु पर्छ । यसमा राजनीतिक हस्तक्षेप पनि बन्द गरिनुपर्छ । सधैं घाटामा जाने र अर्थतन्त्रलाई भार पर्ने उद्योगहरु निष्पक्ष तवरले निजीकरण गर्नुपर्छ भन्ने शिक्षा बेलायतले सन् १९८० देखि अपनाएको नीतिबाट बुझ्न सकिन्छ ।
 
राजनीतिक स्थायित्व तथा उचित संस्कार, नियम कानुन पालना, क्रेडिट स्कोर र मुद्रा विनिमय प्रणाली आदिमा उचित परिमार्जन गरी उद्यमशीलताको विकास गर्न सके चाहेको जस्तो आर्थिक विकास नेपालले गर्न सक्ने पाठ बेलायतबाट सिक्न सकिन्छ ।<ref>https://www.kantipurdaily.com/diaspora/2017/04/26/20170426171525.html</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/641068" बाट अनुप्रेषित