"सूर्य नमस्कार" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
सूर्य नमस्कार लेख अधूराे छ । यसमा तस्विर र सन्दर्भ साग्रही राखेकाे छैन । म पूर्ण सम्पादनकाे क्रममा प्रस्तुत गर्ने छु ।
(कुनै भिन्नता छैन)

२३:३९, २२ मे २०१८ जस्तै गरी पुनरावलोकन

“सूर्य नमस्कार” याेगकाे अासन हाे । यसलार्इ अाफैमा पूर्ण व्यायामकाे रूपमा लिगिन्छ । सूर्य नमस्कारकाे निरन्तर अभ्यासबाट मानसिक र शारिरीक रूपमा शान्त, पवित्र र स्वच्छ रहन धेरै नै सहयाेग पुग्छ । यसालार्इ मानिसहरूले अाफ्नाे शारिरीक र मानसिक अवस्थालार्इ महशुष गरी सहजगताकाे साथ गर्नुपर्छ । याे त्यस्ताे अासन हाे । जसलार्इ बालक, जवान र वृद्र सबैले गर्न सक्छन् । सूर्य नमस्कारकाे एक चरण बाह्र वटा अासनहरूबाट पूर्ण हुन्छ । यस क्रममा साधकहरूले बाह्र मंत्र सँगै उच्चारण गरेर पनि गर्न सक्छन् । किन कि सूर्य नमस्कारका बाह्र वटा मंत्र छन् ।