"अष्टाङ्गयोग" का संशोधनहरू बिचको अन्तर

सा सामान्य व्याकरणामा परिवर्तन गरेकाे छु ।
पङ्क्ति १:
 
{{अष्टाङ्गयोग}}
'''याेगस्य अष्टानाम् अङ्गानाम् समूह अष्टाङ्गयाेगः''' अर्थात् याेगका अाठ अङ्गकाे समूहलार्इ अष्टाङ्ग याेग भनिन्छ । [[यम]]<nowiki/>-[[नियम]]<nowiki/>-[[अासन]]<nowiki/>-[[प्रणायाम]]<nowiki/>-[[प्रत्याहार]]<nowiki/>-[[धारणा]]<nowiki/>-[[ध्यान]]<nowiki/>-[[समाधिः|समाध]]<nowiki/>- याेऽष्टाङ्गानि [[(पातञ्जलयाेगसूत्रम्)]] । यही सूत्रबाट नै राजयाेग नामक अध्यायकाे प्रारम्भ भएकाे देखिन्छ ।योग हिन्दू संस्कृतिको एक महान, रहस्यमय एवं गुह्य विज्ञान हो । यसको प्रमाणिक प्रादुर्भाव करवि ५००० वर्ष पहिले भएको पाइन्छ । योग सम्बन्धि उपलब्ध प्राचीन प्रमुख ग्रन्थ हरुमाग्रन्थहरुमा महर्षि पतञ्जली द्वारापतञ्जलीद्वारा रचित पातञ्जलयोगप्रदीप प्रमुख एवं प्रमाणिक ग्रन्थ हो । योग सम्बन्धि अन्य प्राचीन ग्रन्थहरुमा महर्षि घेरण्ड द्वाराघेरण्डद्वारा रचित घेरण्डसंहिताघेरण्ड संहिता, योगताराबली, हठयोगप्रदीपिकाहठयोग प्रदीपिका, योगशिखोपनिषद्, दत्तात्रेय–योगशास्त्र, बहिरंगयोग , पराशर संहिता , याज्ञवल्क्य संहिता ध्यानविन्दुपनिषद् श्रीमद्भगवत् गीता गोरक्ष संहिता इत्यादी हुन् । इतिहासकारहरुले पतञ्जली लाईपतञ्जलीलाई ईशापूर्व दोश्रो शताब्दीका मानेका छन् । कैयन् इतिहासकार हरुलेइतिहासकारहरुले महर्षि चरक र पतञ्जली एउटै व्यक्तिहुन्व्यक्ति हुन् पनि भनेका छन् । आयुर्वेद क्षेत्रका महान विद्वान् श्री चक्रपाणि, विज्ञान भिक्षु तथा भाव मिश्रले पनि चरक र पतञ्जली एउटै व्यक्ति हुन भनि लेखेका छन् । पतञ्जली योगसूत्रमा जम्मा ४ पाद छन् । प्रथम समाधी पाद जसमा ५१ सूत्र छन्, दोश्रो साधना पाद , जसमा ५५ सूत्र छन् । तेश्रो विभूति पाद जसमा ५५ सूत्र छन् र चौथो कैवल्य पाद,जसमा ३४ सूत्र छन् । यसरी पतञ्जली योग सूत्रमा कुल १९५ सूत्र छन् । सूत्र भनेको कुनैज्ञानकोकुनै ज्ञानको बिजगणितीय सूत्र जस्तै संक्षिप्त प्रारुप हो । जस्तै ः– '''योगच्श्रित्तवृत्तिनिरोधः''' अर्थातअर्थात् चित्तवृत्तिको निरोध हुनुनै योग हो । अथवा मनमा कुनैपनि इच्छा, कल्पना, चिन्ता, चिन्तन, विचार भय, इत्यादी आउनै नदिनु, विचारको निरोध गरिदिनुनै योग गर्नु हो । त्यस्तो अवस्थामा मन, पूर्ण विचार शून्य हुन्छ । मन विचारशून्य भएपछी यो स्वतः ध्यान धारणा र समाधीतिर उन्मुख हुन्छ । मनलाई विचार शून्य बनाउन धैरै कठिन छ । यो अवस्था प्राप्त गर्न त्यती सहज हुदैन । भगवान श्रीकृष्ण गीतामा अर्जुन संगअर्जुनसंग भन्नुहुन्छ ः– '''असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् । अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।।''' (गिता) अर्थातेअर्थात् हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ , तापनीतापनि यसलाइ अभ्यास वा वैराज्ञले नियन्त्रिण मानियन्त्रिणमा ल्याउन सकिन्छ । योगको प्रमुख उद्येश्य शरीर र मन लाईमनलाई मल रहित बनाई आत्मालाई परमात्मामा एकीकरण वा विलय गराउनु हो । योगका कैयौं प्रकारहरु छन् । जस्तै ः हठयोग, ध्यान योग , ज्ञान योग, सांख्य योग, कर्मयोग , भक्तियोग, पे्रम योग इत्यादि । यी सवैको एउटै उद्येश्य ईश्वर साक्षात्कार गर्नुहो । '''तं विद्याद्दुःख संयोग वियोग योग संज्ञितम् ।''' अर्थात जो दुःख रुप संसारको संयोग बाट रहित छ त्यही नै योग हो । यो महान लक्ष प्राप्त गर्न महाऋषी पतञ्जलीले योगमार्गमा कुल ८ वटा नियमहरुको पालना गर्नुपर्ने कुरा औल्याएका छन् । जस्तै ः– '''यमनियमासनप्राणायामप्रत्याहार धारणा ध्यान सामाध्योऽष्टावङ्गानि''' । (प.योगदर्शन) अर्थात् ः– यम,नियम,आसन,प्रणायाम,प्रत्याहार,ध्यान,धारणा र समाधी यी योगका आठ अंग हुन् । तर गुरु गोरखनाथले योगका ६ वटा अंग मात्रै स्वीकार गरेका छन् । उहाँले महाऋषी पतञ्जली निर्मित योगका सुरुका दुई अंगहरु यम र नियमको अनुमोदन गर्नु भएको छैन । जस्तै ः– '''आसनं प्राणसंरोध प्रत्याहारश्च धारणा । ध्यानं समाधी रेतानि योगांगांनी वदन्तिषट् ।।''' (गोरक्ष संहिता) । अर्थात ः–आसन,प्राणयाम,प्रत्याहार,धारणा,ध्यान र समाधी लाई योगका ६ अंग भन्दछन् । तर अधिकांश योगाचार्य हरुको मतमा योगसिद्घिकोयोग सिद्धिको लागि आठवटा नियमहरुको अनिवार्यता भएकोले निम्न ८ वटा योगमार्गको अनुसरण बाट मात्रै योगको पूर्ण लक्ष प्राप्त गर्न सकिन्छ । जुन यसप्रकार छन् ः– <ref>याेगाचार्य,सिंह सी.बी. (सन् २००८ः १४), '''अष्टाङ्ग याेग कला''', देहली, भारत ः दिव्य संस्कृति प्रतिष्ठान</ref> पतञ्जलिद्वारा प्रतिपादन गरिएका याेगका यी अाठ अङ्गलार्इ उनैले दुर्इ भागमा विभक्त गरेका छन् -
 
 
 
१.बहिरङ्ग भाग ः यम-नियम-आसन-प्राणायाम-प्रत्याहार अष्टाङ्ग याेगका बहिरङ्ग भाग मानिन्छन् । शरीरका बाह्य पक्षहरूकाे साधनाका निमित्त
Line १२ ⟶ १४:
 
== अहिंसा ==
प्रणीप्राणी मात्रकाे प्रेम गर्नु, अरूकाे अहितं नगर्नु, जीवहत्या नगर्नु, कसैलार्इ दुःख कष्ट नदिनु, मनमा शत्रुताकाे भाव नराख्नु अादि कुराहरू अहिंसाभित्र पर्दछन् । कुनै निरपराध प्राणी लाई कुनै पनि किसिम बाट दुःख पु¥याउनु हिंसा हो । अहिंसा भनेको कसैलाई पनि मन, बचन र कर्मले दुःख नदिनुहोनदिनु हो । तर आततायी, डाँकु, डान, र दुष्टहरुको नाश गर्नु लाईपनि अहिंसा भनिन्छ । किनभने यसो गर्नाले कैयौ निरपराध प्राण्ीा हरुको ज्यान बच्दछ । उनिहरुले शान्ति पाउछन् पाउँछन् । अहिंसा तिन प्रकारका हुन्छन् - बाैद्धिक, वाचिक, शारीरिक ।
 
१. बाैद्धिक अहिंसा ः प्राणी मात्रलार्इ अाफुसमान देख्नु, मनले कसैकाे कुभलाे नचिताउनु बाैद्धिक हिंसा हाे । यसलार्इ मानसिक हिंसा पनि भनिन्छ ।
Line २० ⟶ २२:
३. शारीरिक अहिंसा ः शरीरद्वारा कुनै किसिमकाे काटमार अादि नगर्नु शारीरिक अहिंसा हाे । बाैद्धिक अहिंसा र वाचिक अहिंसाकाे साधना गरेपछि शारीरिक अहिंसाकाे स्थितिमा मानिस स्वतः पुग्दछ ।
==अस्तेय==
कुनैपनिकुनै पनि प्रकारले चोरी/ठगी नगर्नु अस्तेय हो । आस्तेयको पनि सत्यको जस्तै क्लिष्ट परिभाषा छ । चोरीमा अरुको चीज आफ्नो बनाउने प्रयास हुन्छ । चोरीको भौतिक अर्थ भन्दा अध्यात्मकि अर्थ गहन छ । तपाई भित्र जे छ, बाहिर त्यही हुन नसक्नु÷नदेखिनु पनि एक प्रकारको ठगी वा चोरी हो । कसैको विवशताको लाभ लिएर जमीन इत्यादि सस्तो मूल्यमा किन्नु पनि चोरीहो । कसैको वस्तु उसको आज्ञा विना प्रयोग गर्नु पनि चोरी हो । यी यावत् कर्महरुको मन, वचन र कर्मले त्याग गर्र्नुुगर्नु अस्तेयहोअस्तेय हो
 
==सत्य==
मन बचन र कर्मले सत्य बोल्नु, सत्य ब्यवहार गर्नु सत्यहोसत्य हो । सत्यको परिभाषा गर्न कठिन हुन्छ । तपाईले बोलेको सत्य बचनले यदि कुनै निरपराध प्राण्ीाकोप्राणीकाे हिंसा हुन्छ भने त्यो सत्य होइन । तपाईले बोलेको असत्य बचनले पनि यदि कसैको भलो हुन्छ भने त्यो सत्य मानिन्छ
'''सत्यमेव जयते नानृतम्''' अर्थात् सत्यकाे नै विजय हुन्छ, असत्यकाे हाेइन (मुण्डकाेपनिषद् तृतीय) । मन, वचन र कर्मले सधैं सत्य बाेल्नु पर्ने कुरा उपनिषद् वाक्यले पुष्टि गरेकाे पाइन्छ । सत्यलार्इ दुर्इ भागमा बाँडेर अध्ययन गरिएकाे छ मानसिक वा बाैद्धिक सत्य र वाचिक सत्य ।
१. मानसिक (बाैद्धिक सत्य) - मनमा कुनै किसिमकाे रागद्वेष नराखी बुद्धिद्वार धर्म अधर्म, वाद प्रतिवादमा सन्तसलन कायम गर्नु मानसिक वा बाैद्धिक सत्य हाे ।
"https://ne.wikipedia.org/wiki/अष्टाङ्गयोग" बाट अनुप्रेषित