"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५८:
 
यस केदारको मेलामा [[लानाकेदारेश्वर]] तथा [[धिर्कामाण्डौ]] गा०वि०स० का मानिसहरु देवताको करले तथा रमाईलोको लागि पनि आउने गर्छन । किन भने बिशेष गरी यी दुई गा०वि०स० बाट देवताको देउरो आउछ । बाँकी केदारको वरिपरि रहेका गा०वि०स० हरु क्रमश [[सिमचौर]] [[केदारअखडा]] [[कानाचौर]] [[चवाराचौतारा]] [[सातफरी]] [[मान्नाकापडी]] [[बर्छैन]] [[निरौली]] गा०वि०स० का मानिसहरु धेरै जसो आउने गर्छन । श्री केदार बाबाले मनोकामना पूरा गरिदिन्छन भन्ने जनिबश्वासका कारणले यहाँ धेरै टाढा बाट समेत निष्ठा काष्ठाका साथ भगवान शिवजीको नामले ब्रत गरी केदारबो द्शन गर्न अाउने गर्दछन । अझै उल्लेख्य पक्ष त के छ भने नजिकको तिर्थ हेला भनेझैँ यो मन्दिर आसपासका भन्दा टाढा बाट श्रद्धा र भक्तिभावका साथ आउने मानिसहरुको मनोकाँक्षा पूरा हुने गरेको पाईन्छ ।त्यही वास्तबिकतमाको कारण हो कि [[कैलाली]] जिल्लाको विभिन्न स्थानबाट थारु समुदायका मानिसहरु यहाँ हर्क बर्ष अाउने गर्छन । त्यसैमा पनि जसको सन्तान छैनन् त्यस्ता दम्पत्ति एक चोटी ब्रत लिएर आएपछि अर्को पटक कुनै न कुनै सन्थान ल्याएर केदार आउने गरेको वास्तविकता सबै सामू घाम जस्तै छर्लङ्ग छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपालका मन्दिरहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित