"ठूला केदार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
ठूलो धार्मिक महत्व रहेको ठूला केदारको जाँत [[File:Kedar Photo of Doti Bogatan.jpg|thumb|डोटी बोगटानका श्री ठूलाकेदार यहाँ गौतम गोत्रीय चन्द्रवंशी चन्दको महत्व ठूलो हुन्छ, चन्दका कुलसंग सम्बन्धित देवता हुन् ]]
समय को परिबर्तन संगै ठुला केदार पनि बदलिएको छ।खाने पानीको ब्यबस्था भएको छ
बत्ती को ब्यबस्था छ ।
 
'''ठुलो केदार''' नेपालको डोटी जिल्लामा अवस्थित एक मन्दिर हो । यो मन्दिरलाई सुदूर पश्चिमकै प्रख्यात मन्दिर मनिन्छ । ठुलो केदारलाई [[गौतम गोत्र|गौतम]] गोत्रिय [[चन्द|चन्दहरू]]ले कुल देवताको रुपमा पूजा गर्दछन् । यो मन्दिर [[डोटी बोगटान]]मान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर (माडौं) पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र [[कार्तिकेय (मोहन्याल)]] मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल [[केदारनाथ]]ले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ | <ref name="लाना "> केदारका उपमन्यु गोत्रीय पुजारी र करवाला गौतम गोत्रीय ,चन्द्रवंशी बोगटानका चन्द ठकुरी /स्थानीय जानकारहरुका अनुसार | </ref>
== ठूला केदार ==
ठूलो धार्मिक महत्व रहेको ठूला केदारको जाँत [[File:Kedar Photo of Doti Bogatan.jpg|thumb|डोटी बोगटानका श्री ठूलाकेदार यहाँ गौतम गोत्रीय चन्द्रवंशी चन्दको महत्व ठूलो हुन्छ, चन्दका कुलसंग सम्बन्धित देवता हुन् ]]
 
[[डोटी बोगटान]]मान्ना कापडी गाउँ विकास समितिको पूर्वउत्तर, धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन् । यो क्षेत्र उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर (माडौं) पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ । यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी वोगटान लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन् । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन् । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन् । यिनै केदारका पुत्र [[कार्तिकेय (मोहन्याल)]] मानिन्छन् । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल [[केदारनाथ]]ले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई यसप्रकार छ | <ref name="लाना "> केदारका उपमन्यु गोत्रीय पुजारी र करवाला गौतम गोत्रीय ,चन्द्रवंशी बोगटानका चन्द ठकुरी /स्थानीय जानकारहरुका अनुसार | </ref>
*“जान दैत्य वडातोडा मालथलि जान,
*मोहन्याल दैत्यकोदलु कत्यूर ल्यान ।
Line २० ⟶ १६:
*गयोदलु खपरेको रुनु–रुनु गयो ।
*भयो दैत्य मोहन्याल तेरै भन्नु भयो”
*यसपछि खपरे सेतीमा डुब्दै रुदै भागेर गयो | त्यहाँ बाट खप्तडमा गई माडौसजायर बस्यो |
यस प्रकारको फाग वोगटानमा छ । मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर ना“च्दैनन् । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध (मथाउत) चढाउने परम्परा रहेको छ । पूजाको दिनमा साजी (विहान दुहेको दूध) मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ ।
*[[चाकाकेदार]] र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत (जात्रा) र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ ।
Line ४५ ⟶ ४१:
*मसानी,
*साङौडी,[[सौडी/सौटी देवता]]
सौटी सहितकाको देउरो आउँछ । मेलघट्टी र जैनाडी मोहन्यालकी वहिनी भएका कारण मोहन्याल यिनका टाउकामा तेल हालिदिन्छन् कपालकोरी दिन्छन् । मोहन्याल २ वटा छन् | डोटी केदार र त्यहाको केदार्नीबाट पनि मोहन्यालको जन्म भएको मान्यता छ | ती मोहन्याल लाना केदारमा छन् | तल्लो [[बोगटान]]([[कत्युरी नरेश ]])को मोहन्यालको पनि यहाँको केदारमा ठुलो सम्मान हुन्छ | डोटी तल्लो बोगटानका मोहन्याल कुमाऊ गडवालका केद्रनाथबाट उत्पति भएका हुन् | हाम्रो यस क्षेत्रदेखि जुम्लासम्म बीच बीचमा केदार प्रवेश गरेका छन् । अछाम र डोटीको चौखुट्टेसम्म केदारको र उता खापरेको क्षेत्र हो ।
 
== ठूला केदारको दर्शन र अन्य जानकारी सम्बन्ध ==
"https://ne.wikipedia.org/wiki/ठूला_केदार" बाट अनुप्रेषित