"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
प्रतिलिपि अधिकार उल्लङ्घन
पङ्क्ति ३७:
* घाऊहरु निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
* घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, प्यारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
* घाऊहरु लाई सफा राख्ने।
 
'''रोकथाम'''
 
एकपटक जनै खटिरो भइसके पछि पुनः यो समस्या बिरलै देखा पर्छ। ठेउला गराउने भाइरस बाट यो रोग हुने भए पनि ठेउला मा लगाइने खोप ले एसको रोकथाम गर्दैन । एसका लागि अलग्गै खोप को विकास गरिएको छ । पहिले प्रयोग गर्ने गरिएको खोप को प्रभावकारिता न्यून देखिएकाले हालसालै (Oct 20, 2017) नयाँ खोप को विकास भएको छ जुन बढ्ता प्रभावकारी देखिएको छ । एसको नाम शिंग्रिक्स राखिएको छ ।
[[Image:A Course of Shingles diagram.png|right|
Line ६६ ⟶ ६२:
|
|}
erpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with [[lymph]], break open (३), crust over (४), and finally disappear. [[Postherpetic neuralgia]] can sometimes occur due to nerve damage (५),|thumb]]एसका बारे मा थप विस्तृत जानकारी का लागि [http://niroginepal.com/ne/disease/%E0%A4%9C%E0%A4%A8%E0%A5%88-%E0%A4%96%E0%A4%9F%E0%A4%BF%E0%A4%B0%E0%A5%8B-shingles-herpes-zoster/ जनै खटिरो] मा पनि हेर्न सक्नुहुने छ ।{{Commonscat|Herpes zoster}}
 
{{Commonscat|Herpes zoster}}
 
[[श्रेणी:रोग]]
"https://ne.wikipedia.org/wiki/जनै_खटिरा" बाट अनुप्रेषित