"नेपाली विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

सा वैंश अनी पैसा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
असान्दर्भिक सामग्री हटायियो
चिनो: पूर्ववत
पङ्क्ति १:
[[file:Wikipedia-logo-ne.png|200px|thumb|नेपाली विकिपीडियाको लोगो]]
वैंश अनि पैसा!
 
सायद अर्थ एउटै हो,
'''नेपाली विकिपिडिया''' एक स्वतन्त्र [[विश्वकोष]] हो । नेपाली भाषाको विकिपिडिया सेप्टेम्बर २००४ मा सुरुवात गरिएको थियो । आरम्भमा [[नेपाली भाषा]]को [[विकिपिडिया]] [[संस्कृत भाषा|संस्कृत]]मा लेखिएको थियो ।
जबसम्म वैश छ तबसम्म पैसा पनि छ !
अनि पैसा छउन्जेल जीवनमा वाबु-आमा बाहेक सबै कुरा किन्न पाईन्छ ,
केहि कुनै चिन्ता हुँदैन !
किनकि ,
यो शहरमा वैश संग पैसा साट्न मिल्छ
चाहे,शरीर बेचेर होस,
वा वैशको बलले परिश्रम गरेरै किन नहोस्
वैश रहुन्जेल केसैको चिन्ता हुँदैन
खाने
पिउने
डुल्ने
घुम्ने
उठ्ने
बस्ने
सुत्ने सबै आसान,
वैश छ त सबकुछ छ!
#
तर.....वैश सधैं सधैं रहन्न
वैश बिस्तारै बिस्तारै सेलाउदै जान्छ,
जोश जागर विलाउदै जान्छ
आजका यि राता राता गाला,जसलाई देख्दा धेरैले घुटुक्क थुकनिल्छन,
भोली यिनैगाला चाउरिन्छन ती चाउरिएका गालामा कसैले हेर्दैन
शरीरका प्रायः सबै अङ्गहरुले
राम्रोसग काम गर्न सक्षम हुनेछैनन् ,
अँखाले अहिलेजस्तो देख्नेछैनन्
खुट्टा चल्दैनन
पाखुरामा बल हराउदै जाला
अँखामा कुनै चमक हुदैन
अधर निरस हुनेछ
दाँत झर्नेछन
केहि भन्न खोज्दा बोलि लत्पटाउने छ
रोगले ग्रस्त शरीर छट्पटाउने छ!
#
हो ........
आज जून रुपलाइ हेरि घुटुक्क थुक निल्छन
त्यो रुप भोली रहनेछैन
भोली कसैले हेर्दैन,
हेरेपनी फेरी थुक निल्ने छैन!
बरु घिर्णा मिश्रीत थुक थुक्नेछ!
जवसम्म वैश छ,
जिन्दगीमा ऐस छ!
जव वैशको नस्ट हुन्छ,
अनि जिन्दगीभर कष्ट हुन्छ!
अनि
अनि त्यतिबेला आफ्नो शरीर आफैंलाई भार लाग्छ,
बुढ्यौलिको नमिठो खार लाग्छ!
- राजा साहेब
 
==सन्दर्भ सामग्रीहरू==