"इसाई धर्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
ईसाई धर्मका अनुशार ईसा मसीह स्वयं परमेश्वर थिए उनि पतन भएका (पापी) सबै मनुष्यहरूलाई पाप तथा मृत्युबाट बचाउनको लागि जगतमा देहधारण गरेर आएका थिए। परमेश्वर आत्मा हुन् उनी पापी मनुष्यहरूलाई हैनकी मनुष्यहरू भित्र भएका पापलाई मेटाउनको लागि उनी एक देह धारण गरेर यो धर्तिमा आएका थिए । उनी यस पृथ्वीका पहिला यस्ता ईश्वर थिए जसले मनुष्यहरू बाँच्न सकुन् भन्ने ठानेर पापी, रोगी, मूर्ख र सताइएका व्याक्तिहरूको
पक्ष लिए तथा त्यसको बदलामा पापको कीमत आफ्नो ज्यान दिएर चुकाए। हाम्रा पापहरूको सजाय यीशु मसीहले चुकाएकाले नै हमीहरूलाई पापबाट क्षमा मिल्दछ ।
यो पापी मनुष्य र पवित्र परमेश्वरको मिलनको मिशन थियो जुन प्रभु यीशुको बलिदान बाट पूरा भयो । एक श्रृष्टिकर्ता परमेश्वर भएर उनले पापिहरूलाई मरेनन्मारेनन् तर पापको इलाज गरे।
यो कुरा परमेश्वर पिताको मनुष्यहरू प्रतिको अटूट प्रेमलाई प्रगट गर्दछ। परमेश्वर, शारीरमा आए मनुष्यहरूलाई पापबाट बचाउन यो कुरा यीशु मसीहको परिचय हो। यीशु मसीह परमेश्वर थिए।
यसै कुरालाई आजको ईसाई धर्मको आधार मानिन्छ। उनले स्वयं भने म हुँ !!!
ईसा मसीह (यीशु) एक यहूदी थिए जोउनी ४ ईसा पूर्वका समयमा [[इस्राइल]] [[इजराइल]]को गाउँ बेत्लहममा जन्मेका थिए (४ ईसापूर्व)। ईसाईका अनुशार उनकी माता [[मारिया]] (मरियम) कुमारी (''वर्जिन'') थिईन् । ईसा उनको गर्भमा परमपिता परमेश्वरको कृपाले चमत्कारिक रूपले आएका थिए । ईसाको बारेमा यहूदी नबिहरूले यस्तो भविष्यवाणी गरेका थिए "एक मसीहा (अर्थात "राजा" वा तारणहार) जन्म लिने छ।" कुछकसै लोगकसैले ये मानते हैं कि ईसा [[भारत]]मा भीपनि आयेआएका थे।थिए बादभन्ने मेंमान्छन्। ईसापछि नेगएर इजराइलईसाले मेंइजराइलमा यहूदियोंयहूदियहरूका केमाझ बीचप्रेमको प्रेमसन्देश कासुनाए संदेश सुनायाभने और"म कहानै कि वो ही ईश्वर केईश्वरको पुत्र हैं।हुँ"। इनयो बातोंकुरामा पर पुराणपंथीपुराणपन्थी यहूदी धर्मगुरु भड़कभड्किए उठे औरउनका उनके कहने पर इजराइलआज्ञानुशार केइजराइलको [[रोमन]] राज्यपालराज्यपालले ने ईसा कोईसालाई [[क्रूस]]मा परचढेर चढ़ कर मरने कामर्नाको प्राणदण्ड देदिए। दिया।ईसाईका ईसाईअनुशार मानते हैं कि इसकेयसका तीन दिन बादपछि ईसा काईसाको पुनरुत्थान हुआभयो याअथवा ईसा पुनर्जीवित होभए। गये। ईसा केईसाका उपदेश [[बाइबिल]] केका नयेनयाँ नियमनियममा मेंउनका उनके शिष्योंशिष्यहरू द्वारा रेखांकित किये गयेगरिएका हैं।छन्।
 
=== पवित्र आत्मा ===
"https://ne.wikipedia.org/wiki/इसाई_धर्म" बाट अनुप्रेषित