"इसाई धर्म" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा हटक्याटद्वारा श्रेणी:ईसाई धर्म हटाइयो |
|||
पङ्क्ति ११:
जसको आज विश्वका सबै भन्दा धेरै मान्छे पूजा गर्दछन ति ईसा मसिह को हुन् ?
ईसाई धर्मका अनुशार ईसा मसीह स्वयं परमेश्वर थिए उनि पतन भएका (पापी) सबै मनुष्यहरूलाई पाप तथा मृत्युबाट बचाउनको लागि जगतमा देहधारण गरेर आएका थिए। परमेश्वर आत्मा हुन् उनी पापी मनुष्यहरूलाई हैनकी मनुष्यौहरू भित्र भएका पापहरूलाई मेटाउनको लागि उनी एक देह धारण गरेर यो धर्तिमा आएका थिए । उनी यस पृथ्वीमा पहिला यस्ता ईश्वर थिए जसले मनुष्याहरू बाँच्न सकुन् भन्ने ठानेर पापी, रोगी, मूर्ख र सताइएका व्याक्तिहरूको
पक्ष लिए तथा त्यसको बदलामा पापको कीमत आफ्नो ज्यान दिएर चुकाए। हाम्रा पापहरूको सजाय यीशु मसीहले चुकाएकाले नै हमीहरूलाई पापबाट क्षमा मिल्दछ ।
यो पापी मनुष्य र पवित्र परमेश्वरको मिलनको मिशन थियो जुन प्रभु यीशुको बलिदान बाट पूरा भयो । एक श्रृष्टिकर्ता परमेश्वर भएर उनले पापिहरूलाई मरेनन् तर पापको इलाज गरे।
यह बात परमेश्वर पिता का मनुष्यों के प्रति अटूट प्रेम को प्रगट करता है। परमेश्वर, शारीर में आए मनुष्यों को पाप से बचाने यह बात यीशु मसीह का परिचय है। यीशु मसीह परमेश्वर थे
इसी बात पर आज का ईसाई धर्म का आधार है। उन्होंने स्वयं कहा मैं हूँ !!!
|