"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
यदी तपाईं प्रबन्धकको सबै काइदा कानून र नीति निर्देशनहरूसँग सहमत हुनुहुन्छ भने तपाईं आफ्नो नामांकनको लागी निवेदनसँग सम्बंधित अधिक जानकारीको लागी [[विकिपीडिया:चौतारी|चौतारी]]मा जानुस् । नामांकन भै सके पछि उसको बारेमा समाजद्वारा यस बारेमा चर्चा हुनेछ । लगभग एक हप्ता पछि अथवा जस्तो प्रशासकको मनशाय हुन्छ यस चर्चालाई समाप्त गरेर उसमा निर्णय लिइने छ । लगभग यदी वार्ताहरूमा ७०% - ८०% भन्दा बढी प्रयोगकर्ताहरू प्रत्याशीको समर्थनमा चर्चा गर्छन् भने प्रशासक उसलाई प्रबन्धकको पदमा नामांकित गर्दिन्छन् ।
 
ध्यान दिनुहोला कुनै व्यक्ति द्वारा चाहे जती खाताहरू विकिपीडियामा बनाइएका होउन् तर उनमा मात्र एक नामलाई नै प्रबन्धकको अधिकार दिन सकिन्छ । एक पटक प्रबन्धक बनाइए पछि यो सधैको लागी हुन सक्छ । जब सम्म उसलाई कुनै विशेष कारणबाट हटाइदेनहटाइदैन । प्रायजसो विकिपीडियाका नियमहरू तोडेमा अथवा आफ्नो अधिकारहरूको दुरूपयोग गरेमा प्रबन्धक पदबाट हटाउने काम हुन्छ ।
 
== कृपया सावधानी अपनाउनु होला ==