"अभिमन्यु (अर्जुनपुत्र)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (रोबोट ले थप्दै {{Commonscat|Abhimanyu}})
 
{{श्रेणी:पौराणिक पात्र}}
{{infobox character
हिन्दुहरूको पौराणिक कथा [[महाभारत]]को एक महत्वपूर्ण पात्र '''अभिमन्यु''' [[पूरु]] कुलको राजा तथा पञ्च [[पांडव|पांडवहरू]]मध्ये [[अर्जुन]]को पुत्र थिए। कथामा उनको छलद्वारा कारुणिक अन्त देखाइएको छ।
| image = Uttara Abhimanyu.jpg
| alt = Abhimanyu
| caption = अभिमन्यु युद्धको लागि जादाँ शोक गर्दै [[उत्तरा]]
| spouse = [[उत्तरा]]
| children = [[परिक्षित]]
| family = [[अर्जुन]] (पिता)<br />[[पाण्डव]] (माता)
}}
हिन्दुहरूको पौराणिक कथा [[महाभारत]]को एक महत्वपूर्ण पात्र '''अभिमन्यु''' [[पूरु]] कुलको राजा तथा पञ्च [[पांडवपाण्डव|पांडवहरूपाण्डवहरू]]मध्ये [[अर्जुन]]को पुत्र थिए। कथामा उनको छलद्वारा कारुणिक अन्त देखाइएको छ।
 
अभिमन्यु महाभारतको नायक अर्जुन र [[सुभद्रा]], जुन [[बलराम]] तथा [[कृष्ण]] कि बहिनी छोरा थिइन, का पुत्र थिए। उनलाई चंद्र देवताको पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरूले आफ्नो पुत्रहरू लाई [[अवतार]]का रूपमा धर्तीमा पठाएका थियो तर [[चन्द्रदेव]]ले भने कि उनि आफ्नो पुत्रको वियोग सहन गर्न सकेनन् अतः उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिए।
 
अभिमन्युको बाल्यकाल आफ्नो ननिहाल [[द्वारका]]मा नै बीता। उनको विवाह महाराज [[विराट]]को पुत्री [[उत्तरेकोउत्तरा]] देखिसंग भयो। अभिमन्युको पुत्र परीक्षित, जसको जन्म अभिमन्युको मृत्योपरांत भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्धको समाप्तिको पश्चात पांडवपाण्डव वंशलाई अगाडी बढाए।
 
अभिमन्यु एक असाधारण योद्धा थिए। उनले [[कौरव]] पक्षको व्यूह रचना, जसलाई [[चक्रव्यूह]] भनिन्थ्यो,को आठमा भन्दा छ द्वार छ्ंडेका थिए। कथानुसार अभिमन्युले आफ्नो माताको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह छेड्ने रहस्य जानेका थिए। तर सुभद्रा बिचैमा निदाएकोले उनि व्यूह भन्दा बाहिर आउने विधि सुन्न पएका थिएनन्। अभिमन्युको मृत्युको कारण [[जयद्रथ]] थियो जसले अन्य पाण्डवहरू लाई व्यूहमा प्रवेश गर्नबाट रोकेको थियो। संभवतः त्यसैको लाभ उठाएर व्यूहको अन्तिम चरणमा कौरव पक्ष का सबै महारथी [[युद्ध]]को मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले [[वीरगति]] प्राप्त गरे। अभिमन्युको मृत्युको प्रतिशोध लिनको लागि अर्जुनले जयद्रथको वधको शपथ लिएका थिए।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/639904" बाट अनुप्रेषित