"ओपरा विनफ्रे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
| signature = Oprah Winfrey Signature.svg
}}
'''ओपरा विनफ्रे''' ({{lang-en|Oprah Winfrey}}) (जन्म '''ओर्पाह गैल विनफ्रे''' ({{lang-en|Orpah Gail Winfrey}}, २९ जनवरी १९५४) एक अमरिकी मिडिया प्रोपराइटर , कार्यक्रम संचालिका, अभिनेत्री, निर्माता र मानव अधिकारवादी हुन्। टेलिभिजनको इतिहासमा त्यस किसिमका कार्यक्रमहरुमध्ये उच्चतम मुल्यांकन गरिएको ''टल्क शो ,'' 'द ओपरा विनफ्रे टल्क शो'का कारण उनी प्रख्यात छिन्; सो कार्यक्रम सन् १९८६ देखि २०११ सम्म सिकागोका विभिन्न टेलिभिजन नेटवोर्कबाट प्रसारित हुने गर्थ्यो । 'क्विन अफ अल मिडिया' अनौपचारिक उपनाम पाएकी उनी बिसौबीसौं शताब्दीकी सर्वाधिक धनी अफ्रिकी अमेरिकन, थिइन्उत्तर अमेरिकाकी पहिलो अश्वेत अर्बपति थिइन जसलाई अमेरिकी इतिहास कै सबैभन्दा महान् अश्वेत मानवअधिकारवादी पनि भनिन्छ विभिन्न मुल्यांकन सुचिमा उनलाई विश्वकै निकै प्रभावशाली महिलाको रुपमा इंकित गरेका छन् ।
 
ग्रामिण मिसिसिपिको गरिबीमा उनको जन्म किशोराअवस्थाकी एकल आमाको कोखबाट भएको थियो र पछि उनि छिमेकी भित्रि शहर मिलवौकीमा हुर्किएकी थिइन् । उनका अनुसार वाल्यकाल र किशोराअवस्थामा उनी यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । १४ बर्षको कलिलै उमेरमा गर्भवती भएकी विनफ्रेको छोराको मृतु शिशु अवस्थामा नै भएको थियो ।
==सन्दर्भ सामग्रीहरू==
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/ओपरा_विनफ्रे" बाट अनुप्रेषित