"शेर्पा जाति" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा Added content चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ५२:
| error =
}}
'''शेर्पा जाति''' ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པའི་མི་རིགས།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa'i mi rigs) नेपालका उच्च हिमाली क्षेत्र र तिब्बत मा बासोबास गर्ने [[जातिगत]] समूह हुन्। [[शेर्पा भाषा]]मा "शरपा" अथवा "शरवा" को मतलब पूर्वी निवासी भनेको हो जुन शब्द [[सम्भोट लिपि]]मा लेखिएका शेर्पा इतिहास हरूमा ([[शेर्पा भाषा]]: {{bo-textonly|ཤར་པ།}}, [[वयली लिप्यन्तरण|वयली]]: shar pa) भएपनि देवनागरी र अंग्रेजी लिपिमा शेर्पा भनेर लेख्ने गरिएको छ। शेर्पाहरू पूर्वी तिब्बतबाट
==इतिहास==
[[File:Sherpa House.JPG|thumb|शेर्पा घर]]
शेर्पाको इतिहास अनुसार सन्
==शेर्पाको नामकरण==
पङ्क्ति १४२:
==शेर्पाहरूको धर्म==
[[File:Thame Gompa.JPG|thumb|थाङ्मद् देछेन छोस्खोर लिङ् गोन्पा]]
नेपालको लुम्बिनीमा जन्मनु भएका क्षेत्री पुत्र सिद्धार्थ गौतमले बुद्धात्त्व प्राप्त पश्चात् भारतको धेरै ठाउँमा उपदेश दिनुभएकले भारतमा बौद्ध धर्मको विकास भएको थियो। तत् पश्चात् कालान्तरमा यस धर्मको विकास र लोकप्रियताले चीन, तिब्बत, जापान र मंगोलिया लगायत एशियाका धेरै मुलुकहरूमा व्यापक स्थान पायो। त्यसै क्रममा हिमाली क्षेत्र तिब्बतमा सर्वप्रथम धर्मराज [[स्रोङ्चन गम्पो]] (जन्मकाल
त्यसपछि पनि विभिन्न कालक्रममा तिब्बती राजाहरूको अनुरोधमा बौद्ध धर्मको प्रचार–प्रसार तथा बुद्धवचन एवं अन्य बौद्ध धर्म–दर्शन शास्त्रहरू तिब्बती भाषामा अनुवाद गर्ने हेतुले भारतवर्षबाट उल्लेख्य रूपमा प्रकाण्ड बौद्ध विद्वान् एवं पण्डितहरूको तिब्बतमा आवागमनक्रम जारी रहेको थियो। तिब्बतमा प्रारम्भिक बौद्ध धर्मको विकासको दृष्टिले खान्लोबछोस-सुम अर्थात् महोपाध्याय [[शान्तरक्षित]], आचार्य [[पद्मसम्भव]] र धर्म राजा [[ठ्रीस्रोङ देउचन]]लाई प्रमुख पात्रको रूपमा लिईन्छ।
पङ्क्ति २३७:
==शेर्पा संस्कृति==
परपूर्वकालदेखि शेर्पाहरू इस्लाम र बौद्ध धर्ममा आस्था र विश्वास राख्ने भएकोले जुन सुकै सामाजिक कार्य गर्दा अहिंसा र प्रतीत्यसमुद्पादको सिद्धान्तमा रहेर सम्पूर्ण कार्यहरू सु–सम्पन्न गर्ने गर्दछन्। त्यसैले शेर्पा समुदायको समाज मैत्री र करुणा आदि भावनाले परिपूर्ण भएको समाज हो। यो समाज हिंसा, अधर्म, अनैतिक जस्ता कार्यहरूबाट टाढा रहेको छ। शेर्पाहरूको आफ्नै वेष–भुषा, नाच–गान, खान–पान रहेका छन् भने घरको वनावट शैलीदेखि लिएर घरको भित्र बाहिरको रङ्ग रोगन, मुर्ति काल, चित्र काल आदि अन्य समुदयको भन्दा केही फरक रहेका छन्। शेर्पाहरूले मन्ने मुख्य चाडपर्व शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन, सागा दावा, देवातरण महोत्सव –(ल्हबब् दुसछेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, कृष्ण पक्षको दशमी पूजा, (छेस्चु) र शुक्ल पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङनास (मौन व्रत) डुम्ची (ड्रुबछोद्) [[लोसार]] आदि रहेका छन्।
== वार्षिक चाडपर्व ==
|